चिनियाँ नेतालाई ग्रेटर नेपालले बुझायो ज्ञापनपत्र, गल्ली सच्याउन माग

काठमाडौं । नेपालको तीन दिने भ्रमणका क्रममा काठमाडौँमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्याच्युनलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आज बिहान बत्तीसपुतलीस्थित द्वारिका होटलमा चिनियाँ दूतावासका राजनीतिक र प्रेस विभागका निर्देशक PU Pengchengमार्फत् दुई बुँदे ज्ञापनपत्र बुझाएको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले ज्ञापनपत्रमार्फत् नेपाल र चीनबीच सन् १७९२ अक्टोबर ५ मा भएको ७ […]

यो पनि पढ्नुहोस

A taekwondo gold medalist known as instructor & action choreographer

Rubina Ghale, a renowned Nepalese taekwondo player, has established herself with hard works as a taekwondo instructor & action choreographer, too. She had won a gold medal in the 4th Heroes International taekwondo championship 2018 which was held in Thailand. Her first international participation in this sports category, was back in 2016 when she competed […]

यो पनि पढ्नुहोस

प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डद्धारा बुद्धिमान परियार सम्मानीत

काठमाडौं । राष्ट्रिय दलित आयोगका पूर्व सदस्य तथा नेकपा एमालेका युवा नेता बुद्धिमान परियार हालै भारतीय दलित साहित्य एकेडेमीद्वारा प्रदान गरिने प्रतिष्ठित ‘डा.अम्बेडकर ब्रदरहुड ईन्टरनेशनल अवार्ड २०२२’ बाट सम्मानीत हुनुभएको छ । गीतकार समेत रहेका परियारले देशका उत्पीडित तथा सीमान्तकृत जनताको हक, अधिकार प्राप्तिका लागि खेल्नुभएको भूमिकालाई मुल्यांकन गर्दै उक्त अवार्डद्धारा विभुषित गरिएको एकेडेमीले जनाएको […]

यो पनि पढ्नुहोस

राजाको तस्वीर भएको नोट देख्दा रसायो आँखा ! – रन्जु काफ्ले

स्वर्ग जस्तो देशलाई नर्क बनाउन नेपालका बहुरुपी नेतालाई देशीविदेशी दलालले फसायो ! सडकको पेटिमा बसेर राजाको फोटो भएको पैसा बेचेर बिहान बेलुकाको छाक टारिरहेका छन् कोही ! राजा आउ देश बचाउ भन्दै रुँदैछन कोही ! आम जनताको भावना नबुझ्ने गलगाँडतन्त्रका मतियारहरु सिमित स्वार्थ पूरा गर्न राष्ट्र र राष्ट्रियता दाउमा राख्दैछन् । किन ??? उनिहरुको मात्र […]

यो पनि पढ्नुहोस

एकताको १० औ बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । एकता होटल तथा गेष्ट हाउस व्यवसायी संघ नेपालको १० औ बार्षिक साधारण सभा गत शनिबार काठमाडौ, बत्तिसपुलतीस्थित अनुमप फुडल्याण्डमा सम्पन्न भएको छ । संघका अध्यक्ष ऋषिकुमार चौलागाईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाल सरकार, पर्यटन विभागका महानिर्देशक होमनाथ लुईटेल र विशेष अतिथिमा होटल संघ नेपालका साजन शाक्य हुनुहन्थ्यो । कार्यक्रमलाई सम्वोधन गर्दै […]

यो पनि पढ्नुहोस

जनजाति समुदायका युवालाई नेतृत्व सुम्पिदै अध्यक्षबाट बिदा भए स्वागत नेपाल

काठमाडौं । विगत १२ बर्षदेखि स्वतन्त्र राष्ट्रिय अभियानका संस्थापक अध्यक्षका रुपमा राईट टु रिजेक्ट र रिकलसहितको उन्नत लोकतन्त्र र प्रत्यक्ष प्रजातन्त्रको मुद्दा उठाईरहेका स्वागत नेपालले आफ्नै प्रस्तावमा अभियानको अध्यक्षको जिम्मेवारीबाट बिदा लिएका छन् । केही समय अघि सम्पन्न अभियानको २ दिने राष्ट्रिय अगुवा नेतृत्व भेलामा नेपालले अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राखेका थिए । सोही […]

यो पनि पढ्नुहोस

ओलीको किल्ला तोड्ने मेयर, उपमेयरलाई माननीय लिम्बुको बधाई

दमक । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर तथा निर्वाचन क्षेत्रभित्र पर्ने दमक नगरपालिकाको मेयर, उपमेयरमा २०४७ साल यता पहिलो चोटी हालै सम्पन्न स्थानीय निर्वाचनमा एमालेलाई पराजीत गरि निर्वाचित भएका गठबन्धनतर्फका मेयर, उपमेयरलगायत वडाध्यक्ष, वडासदस्यहरुलाई नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा सोही क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने संघीय सांसद महेन्द्रकुमारी लिम्बुले बधाई तथा सफल […]

यो पनि पढ्नुहोस

लिपुलेकमा सडक विस्तार मोदीको सैन्य अहंकार भन्दै ग्रेटर नेपालको आक्रोश

काठमाडौं । इन्डियाको ७३औं गणतन्त्र दिवसका अवसरमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले इन्डियाली जनताप्रति बधाई ज्ञापन गर्दै इन्डियाले नेपालको भौगोलिक अखण्डतामा निरन्तर धावा बोलिरहेकोमा यस्तो आपराधिक गतिविधि रोक्न आफ्नो सरकारलाई दबाब दिन इन्डियाली जनतालाई अनुरोधसमेत गरेको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले पछिल्लोपटक इन्डियाली प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले लिपुलेकमा इन्डियाले सडक विस्तार गरिरहेको भनेर नेपालको भौगोलिक […]

यो पनि पढ्नुहोस

युवा नेता प्रयास बान्तवा संघीय सदस्यमा निर्वाचीत

काठमाडौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको हालै धरानमा सम्पन्न तेस्रो महाधिवेशनबाट पार्टीका युवा नेता प्रयास बान्तवा संघीय सदस्यमा निर्वाचित हुनुभएको छ । महाधिवेशनले मञ्चको अध्यक्षमा भने कुमार लिङदेनलाई नै पुर्ननिर्वाचित गरेको छ । बि.सं. २०६३ मा मञ्चको सदस्यता लिएका बान्तवा २०६४ सालमा झापा, बिर्तामोडको कन्काई क्याम्पसस्थीत संघिय बिद्यार्थी युनियनको सहसचिव बनेका थिए । २०६५ सालमा […]

यो पनि पढ्नुहोस

प्रदेश नं. १ खुल्ला (महिला) तर्फको केन्द्रिय सदस्यमा सांसद लिम्बुको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा संघीय सांसद महेन्द्र कुमारी लिम्बुले कांग्रेसको जारी १४औं महाधिवेशनमा प्रदेश नंं १ खुल्ला (महिला)तर्फको केन्द्रिय सदस्यमा उम्मेदवारी दर्ता गर्नुभएको छ । सांसद लिम्बु नेपाली कांग्रेस झापा क्षेत्र नं ५ को अधिवेशनबाट लोकप्रिय मत ल्याई केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको थियो । संविधान सभा सदस्यसमेत रहनुभएकी माननीय लिम्बू नेपाली कांग्रेसको […]

यो पनि पढ्नुहोस