चुनावअघि लुम्बिनी प्रदेश सभा सार्न लागेको भन्दै विरोध

एमाले भन्छ -चुनाव प्रभावित गर्ने नियत ६ भदौ, बुटवल । आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनअघि नै अस्थायी मुकाम बुटवलबाट प्रदेश सभाको कार्यालय दाङ सार्ने तयारी गरिएको भन्दै विरोध सुरु भएको छ । मुुख्यमन्त्री कुलप्रसाद केसी र सभामुख पूर्णबहादुर घर्तीको निर्देशनमा प्रदेश सभाको भवन निर्माण पूरा नभए पनि हतार-हतार दाङमा […]

यो पनि पढ्नुहोस

कञ्चनपुरमा दुईवटा मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, ४ जना घाइते

कञ्चनपुर, पुस १६- कञ्चनपुरको बेलौरी नगरपालिका ५ मा गएराति साढे १० बजे दुईओटा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । रामनगरबाट बेलौरीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००९ प ३७२६ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको से ३ प २४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हो । मोटरसाइकल ठक्करबाट गम्भीर घाइते भएका कृष्णपुर नगरपालिका २ […]

यो पनि पढ्नुहोस

प्रदेश ५ मा १७७ कृषि प्राविधिकलाई जागिर खुल्यो

२७ भदौ, काठमाडौं । प्रदेश नं. ५ मा १७७ जना कृषि प्राविधिकका लागिर नयाँ जागिर खुलेको छ । प्रदेश ५ अन्तर्गतका हरेक १०९ वटा स्थानीय तहमा एक जना कृषि प्राविधिक नियुक्ति गर्न लागिएको हो । प्रदेश ५, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सिर्जना गरेको अस्थायी दरवन्दी र रिक्त स्थानमा समेत थप ६८ जना कृषि […]

यो पनि पढ्नुहोस

कर्णालीमा खाद्यान्न : डिपोमा चामल, गाउँमा हाहाकार

प्रदेशमा ३२ हजार मेटि्रक टन खाद्यान्न अभाव १४ भदौ, सुर्खेत । समयमै ढुवानी नहुँदा कर्णालीका हिमाली जिल्लामा खाद्यान्न अभाव हुन थालेको छ । मुगुमा एक महिनादेखि खाद्य डिपोहरु रित्तिएका छन् भने माथिल्लो डोल्पामा एक वर्षदेखि चामल पुगेको छैन । चामल समयमै नजाँदा माथिल्लो डोल्पाको सेफोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकाले खाद्यान्न अभाव झेलिरहेका छन् । गत […]

यो पनि पढ्नुहोस