उर्लाबारी आगलागीका घाईतेहरुको उपचारका लागी प्रधानमन्त्री र मन्त्री लिम्बुबीच छलफल

काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर किर्तिपुर बर्न अस्पतालमा उपचार गराईरहेका मोरङको उर्लाबारी आगलागी घटनाका २५ जना घाईते बिरामीहरुको अवस्थाबारे जानकारी गराउनुभएको छ । गत कार्तिक २६ गते उर्लाबारीको बरगाछीस्थित दिपक कार्कीको घरमा रहेको सुनचाँदी पसलमा आगलागीसंगै खाना पकाउने ग्यासको सिलिण्डर विष्फोट हुँदा घरधनी, ४ प्रहरी र […]

यो पनि पढ्नुहोस

मन्त्री लिम्बु र पौडी महासंघका अध्यक्षबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा आउनुभएका अन्तर्राष्ट्रिय पौडी महासंघ(वल्ड एक्वाटिक्स)का अध्यक्ष क्याप्टेन हुसेन अल मुसलमले आज युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुसंग भेटवार्ता गरेका छन् । नेपाल पौडी संघको निमन्त्रणामा आजै बिहान नेपाल आउनुभएका अध्यक्ष मुसलमलार्ई मन्त्री लिम्बुले आफ्नै कार्यकक्षमा स्वागत गर्नुभएको थियो । सो अवसरमा मानव जीवनमा पौडीको महत्व, नेपालका पौडी खेलको विकास र विस्तारका […]

यो पनि पढ्नुहोस

एसियाडबाट नेपालले धेरै कुरा सिक्ने मौका पायो । : मन्त्री लिम्बु

काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुद प्रतियोगिता(एसियाड)बाट नेपालले धेरै कुरा सिकेको बताउनुभएको छ । उक्त प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी हुन र नेपाली खेलाडीहरुलाई हौसला प्रदान गर्न मन्त्री लिम्बु आफै चीन गएर हालै स्वदेश फर्कनुुभएको हो । नेपाली खेलाडीहरुले उलेख्य पुर्व तयारी विना नै एसियाडमा प्रतिस्पर्धा गर्नुपरेको बताउदै […]

यो पनि पढ्नुहोस

युवा तथा खेलकुद मन्त्री लिम्बु चीन प्रस्थान

काठमाडौं । चीनको हाङझाउमा भोली हुने १९औं एसियाली खेलकुद प्रतियोगिता(एसियाड)को उद्घाटन समारोहमा सहभागी हुन युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु आज चीन प्रस्थान गरेका छन् । मन्त्री लिम्बु काठमाडौदेखि एयर चाईनाको उडानबाट सिचुवान प्रान्तको छन्तु हुदै हाङझाउ पुग्ने बताईएको छ । यसपाली एसियाडमा नेपालका तर्फबाट २९ खेलमा दुई सय ५३ खेलाडीको सहभागिता रहनेछ। जसमा एक […]

यो पनि पढ्नुहोस