खानेपानी मन्त्री बिना मगरद्वारा पुनर्वास र लालझाडीमा अस्पताल भवन शिलान्यास

खानेपानी मन्त्री बिना मगरद्वारा पुनर्वासर लालझाडीमा अस्पताल भवन शिलान्यास पुनर्वास र बेलौरीमा पन्ध्र/पन्ध्र शैयाको अस्पताल भवनको शिलान्यास सुनिलकुमार लो कञ्चनपुर, १५ मङ्सिर । पुनर्वासको त्रिभुवन स्वास्थ चौकीमा खानेपानी मन्त्री बिना मगरले सोमबार एक कार्यक्रम बिच पन्ध्र सैयाको अस्पताल भवन शिलान्यास गर्नुभयो । शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य तथा नेकपा सुप सचेतक तारालामा तामाङ्ग , पुनर्वास नगरपालिका […]

यो पनि पढ्नुहोस

खानेपानी मन्त्री वीना मगरद्वारा जनकल्याण मा.वि.को निरीक्षण

सुनिलकुमार लो कञ्चनपुर, १२ मङ्सिर । नेपाल सरकारका खानेपानी मन्त्री बिना मगरले पुनर्वास ३ कञ्चनपुर स्थित जनकल्याण मा.वि.को शुक्रबार निरीक्षण गर्नुभएको छ । त्यस अवसरमा विद्यालयको जिर्ण अवस्थामा रहेको भवन तथा कक्षाकोठाहरुको निरीक्षण गर्नुभएको थियोे । जनकल्याण मा.वि.को स्थापना मन्त्री बिना मगरको बुवा चन्द्रबहादुर मगरको पहलकदमीमा वि.सं.२०४७ सालमा भएको थियोे । उहाँ विद्यालयको संस्थापक अध्यक्ष […]

यो पनि पढ्नुहोस

विकासले गति लिइरहेको छ : खानेपानी मन्त्री वीना मगर

  लाल बहादुर एस.के. नेपाल सरकारकी खानेपानी मन्त्री वीना मगर यतिखेर गृहजिल्ला कञ्चनपुरमा हुनुहुन्छ । विश्वमहामारी कोरोनाका कारण आफ्नो गृहजिल्ला कञ्चनपुर आउन नपाएकी मन्त्री मगरले यतिबेला कञ्चनपुरका विकासे आयोजनाहरुको अवलोकनमा हुनुहुन्छ । कञ्चनपुरको पुनर्वास नगरपालिकाको आयोजनामा सञ्चालन भएको “महिला हिंसा विरुद्धको १६ दिने अभियान” कार्यक्रममा सहभागी हुनुभएकी मन्त्री मगरले कार्यक्रमबाटै निर्वाचन क्षेत्रका अधुरा योजनाहरुको काम […]

यो पनि पढ्नुहोस