पाकिस्तान श्रीलंकाको अवस्थाभन्दा धेरै टाढा छैनः इमरान खान

काठमाडौं,साउन ८- पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई)का अध्यक्ष इमरान खानले पाकिस्तान श्रीलंकाको अवस्थाभन्दा टाढा नभएको बताएका छन् । सर्वसाधारण मानिस असिफ जर्दारीले नेतृत्व गरेको ‘माफिया’ विरुद्ध ‘हकीकी आजादी’को लागि सडकमा उत्रने समेत उनले चेतावनी दिएका छन् । खानले आसिफ जर्दारी र शरीफ परिवारको नेतृत्वमा रहेको माफियाले अवैध रूपमा जम्मा गरेको सम्पत्ति जोगाउन तीन महिनामा देशलाई […]

यो पनि पढ्नुहोस

अध्यागमनले पर्यटकलाई भन्यो- अनअराइभल भिसाका लागि २०० सय डलर बोकेर आउनू

अध्यागमन विभागले अनअराइभल भिसा लिने पर्यटकलाई साथमा २०० अमेरिकी डलर बोकेर आउन भनेको छ। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख पुष्प शाहीका अनुसार एक साताअघि पर्यटकलाई यस्तो आग्रह गरिएको जानकारी दिए। विमानस्थलमा रहेको एउटामात्र एटिएम कार्डमा धेरै भिडभाड हुने भएकाले भिजा कार्ड र  मास्टर कार्डबाट पैसा निकाल्न कठिन हुने भन्दै अध्यागमनले यस्तो आग्रह गरेको शाहीले बताए। ‘यहाँको […]

यो पनि पढ्नुहोस

चीनले उसका मित्र पाकिस्तान र श्रीलङ्काको आर्थिक उद्धारमा किन चासो देखाइरहेको छैन?

चीनले पछिल्लो समय विकासोन्मुख मुलुकलाई आफूमा निर्भर बनाउने खालको ‘ऋण कूटनीति’ अङ्गीकार गरिरहेको अमेरिकाले आरोप लगाउने गरेको छ। तर आरोप विपरीत आर्थिक सङ्कटसँग जुधिरहेका दुई मित्रराष्ट्र श्रीलङ्का र पाकिस्तानलाई आर्थिक सहयोग गर्न चीनले अनिच्छा देखिएको छ। मार्चको अन्त्यमा पाकिस्तानले तिरेको ४ अर्ब डलर ऋणको पुनर्भुक्तानीका लाग उसले गरेको मागप्रति चीनले चासो देखाएको छैन। न त […]

यो पनि पढ्नुहोस

पाकिस्तानकाे प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव पास

२७ चैत, काठमाडौं । अविश्वास प्रस्ताव संसदबाट पास भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हटेका छन् । गएराति संसदमा भएको भोटिङमा अविश्वासको प्रस्ताव १७४ मतले पारित भएपछि इमरान खानको प्रधानमन्त्री पद गुमेको हो । पूर्वराष्ट्रिय क्रिकेट खेलाडी इमरान खान सन् २०१८ को अगष्टमा पाकिस्तानको प्रधानमन्त्री बनेका थिए । विपक्षी दलहरुले उच्च महँगी र सुशासनलाई प्रमुख […]

यो पनि पढ्नुहोस

न्यूजिल्याण्डको समुद्री किनारमा ३१ वटा ह्वेल मरे

४ चैत, काठमाडौं । ह्वेलका लागि मृत्यु स्थान मानिने न्यूजिल्याण्डको एउटा समुद्री तटमा कम्तीमा पनि ३१ वटा ह्वेल मरेका छन् । न्यूजिल्याण्डको दक्षिण टापुको उत्तरी छेउको समुद्री तटमा ती ह्वेल मरेका हुन् । न्यूजिल्याण्डका वन्यजन्तु अधिकारीले दक्षिण टापुको फेयरवेल स्पिटको तीन किलोमिटर क्षेत्रमा पहिलो पटक मरेका ह्वेल फेला पारेका थिए । त्यही ठाउँमा फसेका केही […]

यो पनि पढ्नुहोस

युक्रेनमा रहेका नेपालीलाई घरभित्रै सुरक्षित बस्न नेपाली राजदूतावासको आग्रह

काठमाडौं फागुन १२, २०७८-युक्रेनमा रहेका नेपालीलाई संयमता अपनाइ हाल बसोबास गरिरहेको घरभित्रै सुरक्षित बस्न सरकारले आग्रह गरेको छ । जर्मनीको बर्लिनमा रहेको नेपाली राजदूतावासले युक्रेन र रुसबीच विकसित पछिल्लो परिस्थितिमा युक्रेनको हवाइ क्षेत्र नागरिक उडानका लागि बन्द रहेकाले घरमै बस्न आग्रह गरिएको हो। हवाइमार्गबाट तत्काल युक्रेन छाड्न सम्भव नहुने देखिएकाले संयमता अपनाइ हाल बसोबास गरिरहेको […]

यो पनि पढ्नुहोस

युक्रेनमा कारमा विष्फोट, यही बहानामा रुसले आक्रमण गर्ने आशंका

७ फागुन, काठमाडौं । रुससँग तनाव बढिरहेको बेला पूर्वी युक्रेनमा कार बम विष्फोट भएको छ । रुस समर्थित विद्रोही समूहको पकड रहेको युक्रेनको डोनेट्स्क शहरमा शुक्रबार कार बम विष्फोट भएको हो । बिष्फोट भएको गाडी क्षेत्रीय सुरक्षा प्रमुख डेनिस सिनेंकोवको भएको बताइएको छ । यसैगरी पूर्वी युक्रेनमै ग्याँस पाइपलाइनको एक भागमा आगो लागेको पनि अन्तर्राष्ट्रिय […]

यो पनि पढ्नुहोस

एमसीसीलाई लिएर अमेरिका र चीन आमनेसामने,चीनले दियो चेतावनी

काठमाडौं,फागुन ७- अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विषयलाई लिएर नेपालको राजनीतिक दल विभाजित हुँदा विश्वका दुई शक्तिशाली राष्ट्र अमेरिका र चीन आमनेसामने देखिएका छन्। पछिल्लो समय माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीको विपक्षमा रहेका बेला दुई दलको भातृ संगठन वाईसीएल र युवा संगठन विरोधमा उत्रिएपछि प्रहरीले दमन गरेको थियो । साथै शुक्रबार एमसीसीको […]

यो पनि पढ्नुहोस

अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या

इस्लामावाद, माघ २४- पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा कम्तीमा पनि पाँच जना पाकिस्तानी सैनिकको हत्या भएको छ । पाकिस्तानको अफगानिस्तानसँगको सीमा क्षेत्रमा अफगानिस्तानतर्फबाट भएको आक्रमणमा परी पाँचजना पाकिस्तानी सैनिक मारिएका बताइएको छ । अफगानिस्तानतर्फबाट आतंककारीहरुले पाकिस्तानी सैनिक पोष्टमा हमला गरेका बताइएको छ । पाकिस्तानी सेनाले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा अफगानिस्तानसँगको पाकिस्तानी उत्तरी सिमाना खैबर पाक्थुन्क्वामा […]

यो पनि पढ्नुहोस

सुरक्षा चिन्ताको कारण चीन युनिकमलाइ अमेरिकामा सञ्चालन गर्ने अधिकार खारेज गरेको छ

एजेन्सी । अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय सुरक्षा चिन्ताका कारण चीन युनिकमले अमेरिकामा सेवा प्रदान गर्ने मान्यतालाई खारेज गरेको बताएको छ। सुरक्षा चिन्ताका कारण चिनियाँ सरकारको स्वामित्व रहेको दूरसञ्चार कम्पनीलाई अमेरिकाबाट निष्कासन गर्ने यो निर्णयले अन्य चिनियाँ कम्पनीहरूको संख्यामा थपेको छ। संघीय सञ्चार आयोगले अमेरिका भित्र घरेलु अन्तरराज्यीय र अन्तर्राष्ट्रिय दूरसञ्चार सेवाहरू प्रदान गर्ने […]

यो पनि पढ्नुहोस