एकताको १० औ बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । एकता होटल तथा गेष्ट हाउस व्यवसायी संघ नेपालको १० औ बार्षिक साधारण सभा गत शनिबार काठमाडौ, बत्तिसपुलतीस्थित अनुमप फुडल्याण्डमा सम्पन्न भएको छ । संघका अध्यक्ष ऋषिकुमार चौलागाईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाल सरकार, पर्यटन विभागका महानिर्देशक होमनाथ लुईटेल र विशेष अतिथिमा होटल संघ नेपालका साजन शाक्य हुनुहन्थ्यो । कार्यक्रमलाई सम्वोधन गर्दै […]

यो पनि पढ्नुहोस