केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकको निर्णय

यी हुन् केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकको निर्णय १. निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३  को दफा २४ को उपदफा (५) मा कसैले पनि मतदान हुने दिनभन्दा अठचालिस घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा […]

यो पनि पढ्नुहोस

थापागाउँ र कोटेश्वरमा सार्वजनिक बसमा ढुंगा प्रहार

७ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा सामान्य रुपमा सवारी साधन सन्चालन भइरहेको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बिहान केही कम सवारी साधन चले पनि अहिले सडकमा सवारी साधनहरुको संख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले अनलाइनखबरसँग भने, ‘सवारी साधनहरु नर्मल रुपमा चलिरहेका छन् । बिहानको समयमा […]

यो पनि पढ्नुहोस

जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

६ भदौ, काठमाडौं । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ३१ वर्षीय ओमबाबु गुप्ता र २२ वर्षीय चन्दन गुप्ता रहेका प्रहरीले जनाएको छ । उनीहरूले ललाई फकाई एंव डरत्रास देखाई ती बालिकालाई जबरजस्ती करणी गरेको खुल्न आएपछि प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले […]

यो पनि पढ्नुहोस

अन्डरग्राउण्ड पार्किङमा ‘एक्सन’ लिँदै काठमाँडाै महानगरपालिका मेयर बालेन

६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि भवनको नक्सापास भए अनुसार प्रयोग नभएको पाएमा कारबाही गर्ने तयारी गरेको छ । महानगरले जारी गरेको ३५ दिने सूचनाको म्याद आइतबार सकिएसँगै आज (सोमबार)देखि महानगर एक्सनमा उत्रने तयारी गरेको हो । साउन १ गते महानगरले ३५ दिने सूचना जारी गरेर घर तथा भवन निर्माण गर्दा पास भएको नक्सा […]

यो पनि पढ्नुहोस

मोरङमा २ वटा पेस्तोलसहित २ युवक पक्राउ

६ भदौ, विराटनगर । भारतबाट बेच्न भनेर नेपाल ल्याइएका पेस्तोल र रिभल्बरसहित एक जनालाई सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) सिक्टी मोरङको टोलीले पक्राउ गरेको छ । उक्त हतियार किन्न खोज्ने अर्का एक व्यक्तिलाई पनि सशस्त्र प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनवर्षी नगरपालिका–८ का २८ वर्षीय आरिफ आलम र उर्लाबारी नगरपालिका–६ […]

यो पनि पढ्नुहोस

चुनावअघि लुम्बिनी प्रदेश सभा सार्न लागेको भन्दै विरोध

एमाले भन्छ -चुनाव प्रभावित गर्ने नियत ६ भदौ, बुटवल । आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनअघि नै अस्थायी मुकाम बुटवलबाट प्रदेश सभाको कार्यालय दाङ सार्ने तयारी गरिएको भन्दै विरोध सुरु भएको छ । मुुख्यमन्त्री कुलप्रसाद केसी र सभामुख पूर्णबहादुर घर्तीको निर्देशनमा प्रदेश सभाको भवन निर्माण पूरा नभए पनि हतार-हतार दाङमा […]

यो पनि पढ्नुहोस

वाग्मती नदीमा र्‍याफ्टिङ (फोटो फिचर)

४ भदौं, काठमाडौं । वाग्मती नदीमा र्‍याफ्टिङ सञ्चालन गरिएको छ । बर्खाको भेलसँगै आज बिहान र्‍याफ्टिङ गराइएको हो । वाग्मती सरसफाइ अभियानले नदीलाई सफा गर्न सकिन्छ भन्ने सन्देश दिन र्‍याफ्टिङमार्फत जल विहार गराएको हो । दर्जनौं बोटबाट कुपोन्डोलदेखि सुन्दरीघाटसम्म जल विहार गराइएको हो । र्‍याफ्टिङका साथै बिहान नदीमा सरसफाइ पनि गरिएको थियो ।

यो पनि पढ्नुहोस

घरायसी विवादले लियो श्रीमान्श्रीमतीकै ज्यान, श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

भरतपुर । चितवनको भरतपुर महानगरपालिका वडा नं–१० रमाइलोचोकमा आइतबार राति नरमाइलो घटना घट्यो । घरायसी विवादले गर्दा एक दम्पतीकै ज्यान गएको छ । भरतपुर–१०, रमाइलोचोकस्थित आचार्य निवासमा घरको तीनतला माथि रहेको बैठक कोठामा ३५ वर्षीया श्रीमती रुष्मालाई राति १०ः२५ बजेको समयमा खुकुरी प्रहार गरी तीन तलाबाट हाम फालेका ४३ वर्षीय कृष्णप्रसाद आचार्यको पनि मृत्यु भएको जिल्ला […]

यो पनि पढ्नुहोस

कञ्चनपुरको पुनर्वासमा चट्याङ लागेर दुई जनाको मृत्यु

पुनर्वास , १४ असार । कञ्चनपुरको पुनर्वासमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मंगलबार बिहान पानीसँगै परेको चट्याङ लागेर पुनर्वास नगरपालिका वडा नम्बर ६ टाउन बजार बस्ने ४० वर्षीय देवेन्द्र श्रेष्ठ र पुनर्वास नगरपालिका वडा नम्बर ८ पिकनिक स्पोट बस्ने २५ वर्षीया शारदा थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जना आआफ्नै खेतबारीमा […]

यो पनि पढ्नुहोस

कर्णाली सरकारको नीति तथा कार्यक्रम मंगलबार

२३ जेष्ठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम मंगलबार प्रदेश सभामा पेस गर्ने तयारी गरेको छ । सरकारकातर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम पेस गर्नेछन् । नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते बजेट ल्याउने तयारी सरकारको छ । यसपटक कार्यान्वयनमुखि योजना मात्रै बजेटमा समावेश गर्ने […]

यो पनि पढ्नुहोस