आगामी जेठ १० र ११ गते निःशुल्क तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर आयोजना हुदै
काठमाडौं । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज नेपालको संयुक्त आयोजनामा आगामी जेठ १० र ११ गते ‘तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर (२०८२)’ सञ्चालन हुने भएको छ। शिविर तेह्रथुम जिल्ला अस्पताल, म्याङलुङमा जेठ १० गते बिहान ९ बजेदेखि ५ बजेसम्म र जेठ ११ गते ९ बजेदेखि ११ः३० सम्म सञ्चालन हुने आयोजकले […]
यो पनि पढ्नुहोस