राष्ट्रिय आवास कम्पनी ३६औं बर्षमा
काठमाडौं । पुर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय आवास कम्पनी लिमिटेड ३६ औं बर्षमा प्रवेश गरेको छ । गत शुक्रबार कम्पनीको केन्द्रिय सम्पर्क कार्यालय, बुद्धनगरमा धार्मिक अनुष्ठानसहितको कार्यक्रम आयोजना गरि ३६ औं बार्षिकोत्सव मनाइएको थियो । योजनाबद्ध आवास तथा वस्ती विकास गर्ने उद्देष्यका साथ साविकको नेपाल पुनर्वास कम्पनीलाई २०४६ फाल्गुन ९ गते ग्रामिण आवास तथा बस्ति […]
यो पनि पढ्नुहोस