रवि लामिछानेको अभिव्यक्तिप्रति प्रेस युनियनको गम्भीर ध्यानाकर्षण

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना कमजोरी ढाकछोप गर्न सञ्चार माध्यम, सञ्चारकर्मी र समग्र पत्रकारिता क्षेत्रलाई बदनाम गर्ने उद्देश्यले प्रमाणहीन आरोप लगाएको घटनाप्रति नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ ।   आइतबार रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेपछि पत्रकार सम्मेलन गर्दै पत्रकार र मिडिया क्षेत्रमाथि लाञ्छना लगाएका नेता लामिछानेको अभिव्यक्तिप्रति प्रेस युनियनले गम्भीर […]

यो पनि पढ्नुहोस

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट नबाहिरिने

काठमाडौँ -रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको छ। पार्टी प्रवक्ता मुकुल ढकालले प्रधानमन्त्री पुष्पकमल दाहाल र गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले दुई दिनको समय मागेकाले तत्काल कुनै निर्णय नभएको बताएका छन्। “हाम्रो बैठक सुरु हुन लाग्दा दुवै जनाले पार्टी सभापति रवि लामिछानेलाई फोन गरेर दुई दिनको […]

यो पनि पढ्नुहोस

पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पाए पुरानै नेपाली नागरिकता

काठमाडौँ -नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेका कारण गृहमन्त्री र सांसद सहितका महत्त्वपूर्ण पद गुमाएका रवि लामिछानेले आइतवार पुनः नेपाली नागरिकता लिएका छन्। काठमाण्डूकी सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले यो जानकारी दिएकी हुन्। “उहाँले भर्खरै नागरिकता लिनुभएको छ। आजको निर्णय अनुसार उहाँको पुरानै नेपाली नागरिकता पुनः प्राप्ति भएको हो,” खत्रीले बीबीसीसँग भनिन्। […]

यो पनि पढ्नुहोस

पू‍र्वगृहमन्त्री रवि लामिछानेले थाले नेपाली नागरिकताको प्रमाणपत्र लिने प्रक्रिया

  लामिछानेले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुरानो नागरिकताको प्रमाणपत्र वा प्रतिलिपि, तस्बिर र अनुसूची फारम भरेर पेश गरेपछि नेपाली नागरिकता पुन: पाउनेछन्।जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार लामिछानेले आइतबारै नागरिकता पाउनेछन् ।   काठमाडौँ — पू‍र्वगृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय पुगेका छन् । आइतबार बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनले नागरिकता […]

यो पनि पढ्नुहोस

३ न्यायाधीशको सिफारिस अलपत्र र नियुक्ति नहुँदै १ जनाको अवकाश

३ महिनासम्म नियुक्ति नहुँदा सिफारिसमा परेकीमध्ये पहिलो वरियतामा रहेकी उच्च अदालतकी न्यायाधीश निता गौतम दीक्षितले ६३ वर्षे उमेर हदका कारण गत आइतबार (१८ मंसिर) मा अवकाश पाइन् । संसदीय सुनुवाईबाट अनुमोदन हुन सकेको भए उनी थप २ वर्ष सर्वोच्च अदालतको न्यायाधीश बन्न पाउने थिइन् । सर्वोच्च अदालतका न्यायाधीश ६५ वर्षमा र उच्च अदालतका न्यायाधीश ६३ […]

यो पनि पढ्नुहोस

केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकको निर्णय

यी हुन् केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकको निर्णय १. निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३  को दफा २४ को उपदफा (५) मा कसैले पनि मतदान हुने दिनभन्दा अठचालिस घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा […]

यो पनि पढ्नुहोस

कांग्रेसलाई ओनसरिको आग्रह – हामी रोल्पामा जिताउँदैछौं ,मलाई काठमाडौंमा जिताउनुस्

काठमाडौं -पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले ४ मंसिरको निर्वाचनमा माओवादी, काँग्रेस र एकीकृत समाजवादी एक अर्काप्रति इमानदार रूपमा प्रस्तुत हुने बताएकी छन् । सत्तारुढ गठबन्धनले काठमाण्डौंको ऐतिहासिक सहर साँखुमा सोमबार गरेको चुनावी सभालाई सम्बोधन गर्दै घर्तीले गठबन्धनमा आबद्ध काँग्रेस, माओवादी र एकीकृत समाजवादीको मत एकअर्को दलका उम्मेदवारलाई सहजै ‘ट्रान्सफर’ हुने वातावरण […]

यो पनि पढ्नुहोस

पुर्वमन्त्री मगरलाई दक्षिणी क्षेत्रका महिलाको आर्शिवाद

कञ्चनपुर, १४ कार्तिक आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि फेरी कञ्चनपुर निर्वाचन क्षेत्र १ बाट प्रतिनिधी सभा सदस्यका लागि पुर्वमन्त्री बिना मगर चुनावी मैदानमा होमिएकी छिन । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट पुर्व खानेपानीमन्त्री समेत रहेकी माओवादी युवा नेतृ मगर प्रतिनिधी सभा सदस्यका लागि पुर्वमन्त्री बिना मगर चुनावी मैदानमा होमिएकी हुन […]

यो पनि पढ्नुहोस

सर्वोच्चमा २० वर्षदेखिका भ्रष्टाचार मुद्दा : ठहर न सफाइ

चलखेल, मिलेमतो र कतिपय न्यायाधीशको अरुचिका कारण लामो समयदेखि सर्वोच्च अदालतमा विचाराधीन भ्रष्टाचार मुद्दा किनारा लाग्न सकेका छैनन् । ज्यानमुद्दाका आरोपितहरूले जन्मकैद भोगेर थुनामुक्त हुँदासमेत भ्रष्टाचारका आरोपितहरू न्यायका लागि अदालत धाउन बाध्य छन् । ६ भदौ, काठमाडौं । एउटा नेपाली भनाइ प्रचलनमा छ, जीवनको उत्तरार्द्धमा आफ्नो सन्तानको शव जत्तिको गह्रौं चिज संसारमा केही हुँदैन । […]

यो पनि पढ्नुहोस

६ पार्टीसँग गठबन्धन गर्दा पनि काँग्रेसलाई एमालेसँग चुनाव हारिएला भन्ने डर छः रविन्द्र मिश्र

काठमाडौं,भदौं ४- विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रविन्द्र मिश्रले देशको दूरगामी हितका लागि कांग्रेसलाई मार्ग परिवर्तनको सल्लाह दिएका छन् । मिश्रले सामाजिक सञ्जालमार्फत् ५/६ पार्टीसँग गठबन्धन गर्दा पनि एक्लो एमालेसँग चुनाव हारिएला भन्ने डर भइरहेको भन्दै कांग्रेसप्रति टिप्पणी गरेका छन् । माओवादीसँग मिलेकोतर्फ लक्षित गर्दै मिश्रले हिजो आफ्नै नेताको घाँटी रेट्ने र हातखुट्टा भाँच्नेहरूको कांग्रेसले वैशाखी […]

यो पनि पढ्नुहोस