गायक सी डि विजय अधिकारीको पहिलो भिडियो निर्देशन -निदाएको जिबन
काठमान्डौ -गायक किरण गजमेरको स्वर रहेको नयाँ गीत ‘निदाएको जिबन‘ सार्वजनिक भएको छ ।
सी डि विजय अधिकारि युट्युब च्यानल मार्फत सार्बजनिक उक्त गीतमा झागेंन धिमालको रहेको छ भने संगीत सी डि विजय अधिकारीको रहेको छ। गीतलाइ छोटो समयमा निकैले मन पराएका छन। समाचार तयार गर्दासम्म गीत ट्रेण्डिङ्गको संगीत विधामा १९ औ नम्बरमा रहेको छ।
राजु कार्कीको एरेन्ज रहेको म्युजिक भिडियोमा समिप निरौला , आभा थापा अक्ष्मा अधिकारी , गौरब हमाल लगायतले अभिनय गरेका छन् । भिडियोलाई छायाकार ज्ञानेन्द्र शर्माले खिचेका हुन् भने भिडियो सम्पादन नबिन निरौलाले गरेका हुन् ।
भिडियो गायक तथा संगीतकार सी डि विजय अधिकारीले गरेका हुन्। पहिलो पटक भिडियो निर्देशन गरेको पहिलो प्रहर टिमलाइ अधिकारीले बताए।
भिडियो

[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]