कंचनजंघाको आधार शिविर पदमार्गमा फोहोर संकलन

काठमाडौं । “हिमाल संरक्षणमा युवाको भूमिकाः जनचेतना तथा फोहोर संकलन अभियान” अन्तर्गत हालै विश्वको तेस्रो तथा नेपालको दोस्रो सर्वोच्च हिमशिखर कंचनजंघाको दक्षिणी आधार शिविर पुग्ने याम्फूदिनदेखि ओक्ताङसम्मको पदमार्गमा प्लाष्टिक तथा अन्य अजैविक फोहोर संकलनसंगै फोहोर व्यवस्थापनसम्वन्धी अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न भएको छ । ताप्लेजुङको सिरीजंघा गाउँपालिकामा पर्ने उक्त क्षेत्रमा पालिकासंगको सहकार्यमा हेकाफ ३६० नामक संस्थाद्धारा आयोजित […]

यो पनि पढ्नुहोस

कठोर संघर्षदेखि सफलताको ‘शिखर’ चुमेका व्यवसायी पुर्ण लिम्बूको प्रेरणादायी जीवन

दुःख, वियोग र कठोर संघर्षबाट अविचलित भई निरन्तर कर्म गर्दै अघि बढेका सफल ‘रियल स्टेट’ व्यवसायी तथा निक भुजिकिक हाउजिङका संचालक अध्यक्ष पुर्णबहादुर लिम्बूको जीवन वास्तवमै उदाहरणीयसंगै प्रेरणादायी पनि छ । जीवनलाई सार्थक र सफल बनाउन चाहने जो कोहीले उहाँको जीवन भोगाईबाट निकै ठूलो शिक्षा, हौसला र प्रेरणा प्राप्त गर्नसक्छन् । औपचारिक रुपमा केवल ५ […]

यो पनि पढ्नुहोस

मुकुमलुङमा नो केबलकार पक्षले घोषणा गर्यो थप आन्दोलन

काठमाडौं । ताप्लेजुङमा रहेको प्रसिद्ध मुन्धुमीस्थल मुकुमलुङ(पाथीभरा)मा निर्माण गर्न लागिएको केबलकार खारेजीको माग गर्दै आएको नो केबलकार पक्षधरले थप सशक्त आन्दोलनको घोषणा गरेका छन् । मुकुमलुङ ताङ्सेःप् चुम्भो तथा मुकुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिद्धारा आज ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा मुकुमलुङ संरक्षणका लागि विगत ६ बषदेखि निरन्तर आन्दोलन भइरहेको तर राज्य तथा केबलकार निर्माण कम्पनी अझै […]

यो पनि पढ्नुहोस

किशोर सुब्बाको निर्देशनमा अमेरिकामा चांडै छायांकन हुने ‘युप्पारुङ बाँधेर’ को लिरिकल भिडियो सार्वजनिक

काठमाडौं । ए फुंङ बोलको गीतको म्युजिक भिडियोबाट अप्सना म्युजिक एण्ड फिल्म्स अवार्ड २०८२ मा सर्बोकृस्ट निर्देशकको अवार्ड पाउन सफल निर्देशक किशोर सुब्बाद्धारा निर्देशन गरिएको लिम्बु जातीको संस्कार संस्कृति र रहन सहनमा आधारित पूर्वेली शैलीको गीत ‘युप्पारुङ बाँधेर’ को लिरिकल भिडियो हालै सार्वजनिक भएको छ। गीतका रचनाकार बिवश वेनाम हुन् भने गीतमा सुनिता थेगिम र […]

यो पनि पढ्नुहोस

डा मावोको डोलीभर्ना विमल कृति पुरस्कारको उत्कृष्ठ दसमा

काठमाडौं । डा. चित्र मावोको कथासंग्रह डोलीभर्ना विमल गुरुङ कृति पुरस्कार २०८२ का लागि उत्कृष्ठ १० कृतिभित्र पर्न सफल भएको छ । धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले हरेक वर्ष प्रदान गर्ने सो पुरस्कारका लागि सार्वजानिक गरेको उत्कृष्ठ दस कृतिहरुको सुचिमा डा मावोको डोलीभर्नासंगै डायस्पोराः अवधारणा र अभ्यास(रक्ष राई), रातो नदी(जुनु राना), सिमसारा(बसन्त बस्नेत), काँचको […]

यो पनि पढ्नुहोस

केवुलकार बनाउन भन्दै चन्द्र ढकालले यसरी ल्याएका रहेछन् विदेशी डलर !

काठमाडौं । आदिवासी लिम्बू समुदायको चर्को विरोधका बाबजुद ताप्लेजुङमा रहेको मुन्धुमी स्थल मुक्कुमलुङ(पाथीभरा)मा केवुलकार बनाउन जोड गरिरहेको निजी क्षेत्रको कम्पनी आईएमई ग्रुपले केवलकार निर्माणका लागि विदेशबाट ठूलो लगानी भित्र्याएको दावी गरिएको छ । मुक्कुमलुङ(पाथीभरा)मा निर्माण गर्ने भनिएको केवलकार खारेजीको माग गर्दै निरन्तर आन्दोलनरत मुक्कुमलुङ ताङसेप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलिय संघर्ष समितिद्धारा संयुक्त रुपमा आज […]

यो पनि पढ्नुहोस

मैथिली र लिम्बूलाई तत्काल कामकाजीको भाषा बनाउन माग

विराटनगर । मैथिली र याक्थुङ (लिम्बु) भाषालाई प्रदेश एकको तत्कालै सरकारी कामकाजी भाषा बनाउन माग गर्दै मैथिली र याक्थुङ (लिम्बु) भाषाका अभियन्ताहरूले प्रदेशको राजधानी विराटनगरमा गत शुक्रबार संयुक्त धर्ना दिएका छन् । मैथिली र लिम्बु भाषा संघर्ष समितिद्धारा आयोजित उक्त धर्ना कार्यक्रममा अभियन्ताहरुले दुवै भाषालाई प्रदेश एकको यथाशीघ्र सरकारी कामकाजको भाषा बनाउन र भाषा आयोगको […]

यो पनि पढ्नुहोस

पर्वतारोहण, पदयात्रा र बहुआयमिक पर्यटनले “समृद्ध” सिरीजंघा

नेपालको सुदुर पुर्वोत्तरमा अवस्थित ताप्लेजुङ जिल्लामा रहेका १ नगरपालिका र ८ गाउँपालिका गरी कुल ९ स्थानीय तहहरुमध्ये सबैभन्दा पुर्वमा रहेको स्थानीय तह हो – सिरीजंघा गाउँपालिका । ४८१.०९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस गाउँपालिकाको सीमाना पुर्वमा सिदिङ्वा गाउँपालिका र भारतको सिक्किम राज्य, पश्चिममा पाथीभरा याङवरक गाउँपालिका र फुङलिङ नगरपालिका, उत्तरतर्फ फक्ताङलुङ गाउँपालिका र दक्षिणमा छिमेकी […]

यो पनि पढ्नुहोस

विष्णुदत्त–सरस्वती आङ्बुहाङ पुरस्कार हस्तान्तरण र १ करोडको कोष वृद्धि घोषणा हुदै

काठमाडौं । लिम्बुवान अध्ययन केन्द्रले आज स्वर्गीय कृष्णविक्रम नेम्बाङको पुस्तक ‘लिम्बू इतिहासः तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध’लाई १ लाख राशीको ‘विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार २०८१’ प्रदान गर्नुका साथै १ करोड रुपैयाको पुरस्कार कोष बृद्धि घोषणा समेत गर्ने भएको छ । आज ललीतपुरमा आयोजना हुने कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति तिलविक्रम नेम्वाङ(बैरागी काइला) […]

यो पनि पढ्नुहोस

आगामी जेठ १० र ११ गते निःशुल्क तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर आयोजना हुदै

काठमाडौं । नेपाल चिकित्सक सङ्घ (काठमाडौँ), म्याङ्लुङ्ग नगरपालिका र तेह्रथुम सरोकार समाज नेपालको संयुक्त आयोजनामा आगामी जेठ १० र ११ गते ‘तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर (२०८२)’ सञ्चालन हुने भएको छ। शिविर तेह्रथुम जिल्ला अस्पताल, म्याङलुङमा जेठ १० गते बिहान ९ बजेदेखि ५ बजेसम्म र जेठ ११ गते ९ बजेदेखि ११ः३० सम्म सञ्चालन हुने आयोजकले […]

यो पनि पढ्नुहोस