विश्व किर्तिमानको लक्ष्य बोकेका खेलाडीलाई यूकेबाट आर्थिक सहयोग
काठमाडौं । नेपालीको पहिचान बोकेको खुकुरी प्रयोग गरेर ८ विधामा विश्व किर्तिमान राख्न लागि परेका खेलाडी किरण राईको उपचारका लागि युकेबाट संकलन गरि पठाईएको ७ लाख १३ हजार रुपैयाँ हालै कोटेश्वरस्थित किरात राई यायोक्खा, केन्द्रिय कार्यालयमा एक कार्यक्रम गरि हस्तान्तरण गरिएको छ । यूके निवासी पूर्व बेलायती सैनिक, तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी एवम् सगरमाथा तेक्वान्दो डोजाङ […]
यो पनि पढ्नुहोस

