पिता : एकमा अनेक
‘जतिबेला मसँग बुबा हुनुहुन्थ्यो, त्यसबेला मैले उहाँलाई बुझिन जतिबेला मैले बुबालाई बुझें, त्यसबेला मसँग बुबा हुनुहुन्नथ्यो ।’ लेखक बुद्धिसागरको उपन्यास ‘कर्णाली ब्लुज’मा उल्लेख यो वाक्यांशले हृदयलाई स्पर्श गर्छ । बुबासँगको भावनात्मक सम्बन्ध, धारणा उमेरसँगै फेरिदै जान्छ । सानो छँदा सोचिन्छ रे, ‘मेरो बुबा संसारका सबैभन्दा शक्तिशाली हुन् ।’ जतिबेला बुबाले हामीलाई कहिले पिठ्युँमा त कहिले […]
यो पनि पढ्नुहोस