हाम्रो बारे

पहिलो प्रहर मिडिया प्रा. लि. एकल स्वामित्व प्राप्त मिडिया नेटवर्क हो ।

अनलाइन मिडिया मानवजातिको अविभाज्य ध्रुव भएको छ र यसले मानिसहरूलाई बढी प्रभावकारी तरिकामा उत्प्रेरित र सचेत पार्ने अथाह शक्ति प्राप्त गरेको छ। पहिलो प्रहरले एक बेंचमार्क सिर्जना गरी नेपाली मिडियाको इतिहासमा नयाँ पौराणिक युगको स्थापना गर्ने लक्ष्य लिएको छ।

हाम्रो ध्यान सँधै सत्य तथ्यमा रहनेछ, निष्पक्षता र शुद्धताका साथ कहिले समझौता गरिने छैन। हामी समाचारलाई ऐनाको रूपमा प्रतिबिम्बित गर्ने वाचा गर्दछौं जुन प्रत्येक कोणबाट प्रदर्शी हुनेछ।

हाम्रो टिम

Arjun Poudel

अर्जुन पौडेल

अध्यक्ष/प्रधान सम्पादक

निरुपेक्षा कायष्ठ

निरुपेक्षा कायष्ठ

सम्पादक

Hemanta Neupane

हेमन्त न्यौपाने

सह-सम्पादक

 

फेसबुक प्रतिक्रियाहरु