कालापत्थरबाट सिरीजंघा महोत्सवको निम्तो

काठमाडौ । आगामी बैशाख १३ देखि १५ गते सिरीजंघा गाउँपालिकाले आयोजना गर्न गइरहेको सिरीजंघा पर्यटन महोत्सव २०८२ को तीव्र तयारी भइरहेको छ । यसैवीच दुई युवा अमिर राई र मनोज वस्नेतले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरको रुपमा रहेको कालापत्थर क्षेत्रबाट उक्त महोत्सवको प्रचार गर्दै सिरीजंघा पर्यटन महोत्सवमा सहभागिताका लागि आव्हान गरेका छन् । कालापत्थर […]

यो पनि पढ्नुहोस

नाटक मुक्कुमलुङ आजदेखि सिल्पीमा

काठमाडौं । डा. चित्र माबोको कथासंग्रह डोलीभर्नामा आधारित एवम् रंगकर्मी पवित्र राईद्धारा निर्देशित नाटक मुक्कुमलुङ(विश्वासको शक्ति)को मन्चन आजदेखि काठमाडौ, बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा सुरु हुदैछ । नाटक आगामी असोज २० गतेसम्म मंगलबार बाहेक साँझ ५ः१५ बजे र शनिवार दिउँसो १ बजे थप शो समेत हुने बताइएको छ । प्राज्ञ राजन मुकारुङले परिकल्पना तथा नाट्य रुपान्तरण गर्नुभएको […]

यो पनि पढ्नुहोस

एकता होटल व्यवसायी संघको अध्यक्षमा सरोज आले

काठमाडौं । एकता होटल तथा गेष्ट हाउस व्यबसायी संघ नेपालको हालै सम्पन्न ११औ बार्षिक साधारण सभा तथा छैटौ अधिबेशनबाट सरोज आलेको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति निर्वाचित गरिएको छ । नवनिर्वाचित उक्त कार्यसमितिको प्रथम उपाध्यक्षमा सरमान लिम्बु, द्धितीय उपाध्यक्षमा तिलक प्रसाद चापागाई, तृतीय उपाध्यक्षमा प्रभुप्रसाद चौधरी, महासचीवमा प्रज्वल श्रेष्ठ, सचिवमा ऋषिकेश ढकाल, कोषाध्यक्षमा लालबहादुर बानिया(अनीश) र सहकोषाध्यक्षमा […]

यो पनि पढ्नुहोस

रवि लामिछानेको अभिव्यक्तिप्रति प्रेस युनियनको गम्भीर ध्यानाकर्षण

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना कमजोरी ढाकछोप गर्न सञ्चार माध्यम, सञ्चारकर्मी र समग्र पत्रकारिता क्षेत्रलाई बदनाम गर्ने उद्देश्यले प्रमाणहीन आरोप लगाएको घटनाप्रति नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ ।   आइतबार रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेपछि पत्रकार सम्मेलन गर्दै पत्रकार र मिडिया क्षेत्रमाथि लाञ्छना लगाएका नेता लामिछानेको अभिव्यक्तिप्रति प्रेस युनियनले गम्भीर […]

यो पनि पढ्नुहोस

पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पाए पुरानै नेपाली नागरिकता

काठमाडौँ -नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेका कारण गृहमन्त्री र सांसद सहितका महत्त्वपूर्ण पद गुमाएका रवि लामिछानेले आइतवार पुनः नेपाली नागरिकता लिएका छन्। काठमाण्डूकी सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले यो जानकारी दिएकी हुन्। “उहाँले भर्खरै नागरिकता लिनुभएको छ। आजको निर्णय अनुसार उहाँको पुरानै नेपाली नागरिकता पुनः प्राप्ति भएको हो,” खत्रीले बीबीसीसँग भनिन्। […]

यो पनि पढ्नुहोस

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, लामिछानेलाई फेरि सभापति बनाउने तयारी

काठमाडौँ — पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकता पुन: प्राप्त गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । लामिछाने पुन: नागरिकता प्राप्त गरेपनि उनलाई फेरि सभापति बनाउने तयारी रहेको छ । लामिछानेले अमेरिकी नागरिकता त्यागेपनि नेपाली नागरिकता पुन: प्राप्त नगरेको कारण अदालतले उम्मेदवारी खारेज गरिदिएपछि पार्टी सभापतिबाट हट्नु परेको थियो । […]

यो पनि पढ्नुहोस

आफैंमाथि आगो लगाएका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा मृत्यु

काठमाडौं-काठमाडौंको नयाँ बानेश्वरमा आफैंमाथि आगो लगाएका एक पुरूषको उपचारका क्रममा मृत्यु भएको छ। नयाँ बानेश्वरमा मंगलबार आफैंमाथि आगो लगाएका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो। उपचारका क्रममा बुधबार बिहान उनको निधन भएको उपचारमा संलग्न चिकित्सकहरूलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। ‘उपचारका क्रममा आज बिहान ६ बजे उहाँको मृत्यु भएको […]

यो पनि पढ्नुहोस

आत्मदाह गर्नु अघी आफ्नो फेसबूकमा यस्तो लेखेका थिए प्रेमले

काठ्मान्डौ- नयाँ बानेश्वर स्थित संघीय संसद भवन अगाडि मंगलबार दिउँसो प्रेम प्रसाद आचार्य “सन्तोष”ले आफैंमाथि आगो लगाए । बानेश्वरको मुख्य सडकमा नै उनले आफूमाथि पेट्राेल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । इलामका आचार्यले आगो लगाउनु २ घण्टा अघि सामाजिक संजाल फेसबुकमा निकै लामाे स्टाटस लेखेका थिए । आफूले किन आत्मदाह गर्नुपर्‍यो भन्ने आफ्नो जीवन भोगाइको […]

यो पनि पढ्नुहोस

तनहुँ जिल्ला अदालतले दियो पल शाहलाई सफाइ

काठमाडौं, माघ ४ – जिल्ला अदालत तनहुँले बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई सफाइ दिएको छ। न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको अदालतको वेबसाइटमा उल्लेख छ। जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले गएको फागुनमा पलविरूद्ध अधिकतम १४ वर्ष कैद सजायको माग गर्दै अभियोग पत्र अदालतमा दर्ता गरेको थियो। नाबालिग गायिकाले झूटो प्रेमको […]

यो पनि पढ्नुहोस