कांग्रेस नेतृ तथा सांसद लिम्बुद्धारा केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । माननीय सांसद तथा कांग्रेस नेतृ महेन्द्र कुमारी लिम्बुले नेपाली कांग्रेसको काठमाडौंमा हुने १४ महाधिवेशनमा आदिवासी जनजाति महिला कोटामा केन्द्रिय सदस्यको उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । सांसद लिम्बु हालै सम्मन्न नेपाली कांग्रेस झापा क्षेत्र नं ५ को अधिवेशनबाट लोकप्रिय मत ल्याई केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको थियो । संविधान सभा सदस्यसमेत रहनुभएकी माननीय […]

यो पनि पढ्नुहोस

गायक ज्वाला राईको नयाँ गीतमा टिकटकस्टारसँग रोमान्स

काठमाडौं । नेपालको चर्चित फ्रन्चाईज रियालिटी सो “भ्वोईस अफ नेपाल” सिजन ३ का फाईनलिष्ट गायक ज्वाला राईले आफ्नो स्वर, संगीत र अभिनयमा ‘दौराभन्दा खल्ती लामो’ बोलको गीतको म्युजिक भिडियो आफ्नै आधिकारिक युट्युब च्यानलबाट सार्वजानिक गरेका छन् । गायक राई र अहिलेकी निकै लोकप्रिय गायिका अस्मिता अधिकारीको स्वरमा रहेको उक्त गीत लेखु सहयात्रीले लेखेका हुन् । […]

यो पनि पढ्नुहोस

जनजाति महासंघ अमेरिकाको रक्तदान सम्पन्न

न्युयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका(फिप्ना)को १६औं स्थापना दिवसको अवसरमा महासंघद्धारा न्युयोर्कमा आयोजित रक्तदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । गत नोभेम्बर २८, २०२१ मा सम्पन्न उक्त रक्तदान कार्यक्रममा गैर नेपाली अमेरिकन समुदायका सहित ६४ जनाले सहभागी भई रक्तदान गरेका थिए। महासंघका अध्यक्ष लोक चेम्जोङले कार्यक्रम सोचेभन्दा निकै भव्य रुपमा सम्पन्न भएको बताउदै […]

यो पनि पढ्नुहोस

राजनीति गर्न कसरी जुटाउने यति ठूलो धनराशी ?

काठमाडौं । चितवनमा नेकपा एमालेको दशौं महाधिवेशनका लागि निर्माण गरिएको ५० लाख रुपैयाको “स्टेज” को राम्रै चर्चा भयो । अर्थात राजनीतिक दल चलाउन या अहिलेको व्यवस्थाअन्तर्गत चुनाव लड्न निकै नै महंगो भईसकेको छ । हालैमात्र बैकल्पिक शक्तिका रुपमा आफूलाई प्रस्तुत गरेर उदाएको एकिकृत शक्ति नेपाल पार्टीका कोषाध्यक्ष श्याम पाण्डेलाई यस्तो वर्तमान परिस्थितिमा आर्थिक व्यवस्थापन कसरी […]

यो पनि पढ्नुहोस

एकिकृत शक्ति नेपाललाई अमेरिका बस्ने नेपालीहरुले गरे समर्थन

काठमाडौं । हालै मात्र निर्वाचन आयोगबाट त्रिशुल चुनाव चिन्ह प्राप्त गरेको एकिकृत शक्ति नेपाललाई अमेरिकामा बसोबास गर्ने राजनीतिक रुपले सचेत नेपालीहरुबाट पनि समर्थन प्राप्त भएको छ । नेपाली कांग्रेस महासमिति सदस्य रहिसकेका नेपाली कांग्रेसका पुराना कार्यकर्ता हाल अमेरिका निवासी मीन बहादुर थापाको नेतृत्वमा आकाश ढकाल, भैरब बहादुर क्षेत्री, मेघनाथ पुडासैनी, मेघराज ढुंगेल, राजेन्द्र खनाल, बिष्णु […]

यो पनि पढ्नुहोस

कुशल व्यवस्थापक सम्मानद्धारा दिपेश लिम्बु खाम्बेक सम्मानीत

न्यूयोर्क । किरात याक्थुङ चुम्लुङ अमेरीकाले संस्थाको कुशल व्यवस्थापकको रूपमा चुम्लुङका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार दिपेश लिम्बु खाम्बेकलाई सम्मान गरेको छ । गत हप्ता लिम्बु समुदायले आफ्नो पर्वको रुपमा मनाउदै आईरहेको “वलिहाङ तङनाम्” ५०८१ को कार्यक्रममा उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो । सन् २००४ मा किरात याक्थुङ चुम्लुङ अमेरीकाको संस्थापक महासचिब हुदै निरन्तर […]

यो पनि पढ्नुहोस

पाँचथर–काठमाडौं समन्वय समितिमा भक्त पयांगु

काठमाडौं । गत शनिवार सम्पन्न नेकपा (माओवादी केन्द्र) पाँचथर–काठमाडौं सम्पर्क समन्वय समितिको दोस्रो सम्मेलनले भक्त पयांगुको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्य र प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोको बिशेष आतिथ्यमा सम्पन्न उक्त सम्मेलनबाट नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षहरुमा साम्देन लामा(दीपक), […]

यो पनि पढ्नुहोस

किरात याक्थुङ चुम्लुङ कतारको अध्यक्षमा खजुम

काठमाडौं । हालै सम्पन्न किरात याक्थुङ चुम्लुङ कतारको ११ औं अधिवेशनबाट हर्क खजुम लिम्बु अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । खजुम अध्यक्ष रहेको २५ सदस्यीय नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सागर तुम्वाहाम्फे लिम्बु, प्रथम उपाध्यक्षमा योगेन माखिम लिम्बु, द्धितिय उपाध्यक्षमा राम लोङ्वा लिम्बु, तृतीय उपाध्यक्षमा लेरिना आङ्देम्बे लिम्बु, महासचीवमा बिबस मादेन लिम्बु, उपमहासचिवमा बिरेन मादेन लिम्बु, […]

यो पनि पढ्नुहोस

पूर्व राजाको लोकप्रियताले लुटेराहरु छटपटिन थालेको पाण्डेको ठहर

काठमाडौं । एकीकृति शक्ति नेपालका कोषाध्यक्ष तथा युवा व्यवसायी श्याम पाण्डेले देशमा बढ्दो अनियमितता, वेथिति, भ्रष्टाचार र लुटतन्त्रबारे गम्भीर चिन्ता व्यक्त गर्दै देशलाई अहोरात्र लुट्न पल्केकाहरु पछिल्लो समयमा पूर्व राजाको लोकप्रियता बढेसंगै छटपटिन थालेको बताएका छन् । हालै उनले आफ्नै फेसबुकमा सटिक स्टाटस लेख्दै भनेका छन्, “जनता कति दिन चोरहरुको साक्षी हुने ? राजा आवश्यकता […]

यो पनि पढ्नुहोस

माननीय लिम्बू र प्रवक्ता शर्मासहितको टोली बाढीग्रस्त क्षेत्रमा

झापा । संघीय सांसद माननीय महेन्द्र कुमारी लिम्बू र नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मासहितको एक टोलीले हालैको भीषण बर्षाका कारण कन्काई नदीमा आएको बाढीले क्षति पुर्याएको गौंरिगन्ज गाउँपालिकास्थित कुन्जिवारी र होक्लाबाडी क्षेत्रको स्थलगत अनुगमन गरेको छ । उक्त अनुगमनका क्रममा उहाँहरुले बाढी प्रभावित स्थानीय बासिन्दाहरुको समस्याबारे जानकारी लिदै सहयोगका लागि सक्दो पहल गर्ने प्रतिबद्धता पनि […]

यो पनि पढ्नुहोस