कंचनजंघा हाफ म्याराथनका लागि दर्ता खुल्ला, आकर्षक पुरस्कार
काठमाडौ । आगामी बैशाखमा हुने सिरीजंघा पर्यटन महोत्सव २०८२ अन्तर्गत आयोजना गरिने कंचनजंघा साहसिक हाफ म्याराथन प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक खेलाडी(धावक)हरुका लागि दर्ता खुल्ला गरिएको छ । कंचनजंघा हिमालको प्रचारप्रसार गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्धेष्यका साथ सिरीजंघा गाउँपालिकाद्धारा आयोजित सिरीजंघा पर्यटन महोत्सव २०८२ आगामी बैशाख १३ देखि १५ सम्म नयाँ झोरेनीमा आयोजना हुनेछ । […]
यो पनि पढ्नुहोस