विष्णुदत्त–सरस्वती आङ्बुहाङ पुरस्कार हस्तान्तरण र १ करोडको कोष वृद्धि घोषणा हुदै

काठमाडौं । लिम्बुवान अध्ययन केन्द्रले आज स्वर्गीय कृष्णविक्रम नेम्बाङको पुस्तक ‘लिम्बू इतिहासः तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध’लाई १ लाख राशीको ‘विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार २०८१’ प्रदान गर्नुका साथै १ करोड रुपैयाको पुरस्कार कोष बृद्धि घोषणा समेत गर्ने भएको छ । आज ललीतपुरमा आयोजना हुने कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति तिलविक्रम नेम्वाङ(बैरागी काइला) […]

यो पनि पढ्नुहोस

नेताजी, ढुक्क हुनुस्…………

नेताजी ढुक्क हुनुस्, निस्फिक्री बन्नुस् जति गर्नुपर्ने कुकर्म गर्नुस् सहकारी ठगनुस्, अरबौ भ्रस्टचार गर्नुस् रति पनि चिन्ता नगर्नुस् हामी झोले दास छदै छौ कृषि प्रधान देश हो नेपाल गाँउका लेक बेंसी खर्कमा गोरु, भेडाबाख्रा, सुँगुर, बंगुर कुकुरका बथान नै बथान गोठमा खोरमा गुवालीमा खोल्मामा पालिएका बाँधिएका छन् मात्रै यी पशुलाई एक छाक खाना एक चोक्टा […]

यो पनि पढ्नुहोस

तुम्वाहाम्फेको नयाँ पुस्तक विजातवाद विचार सार्वजानिक

काठमाडौं । अधिवक्ता एसएम तुम्वाहाम्फेले आफ्नो नयाँ पुस्तक “विजातवाद विचार(मानवता र न्यायको खोजी)” संघीय राजधानीको माइतीघर, मण्डलाबाट पृथक ढंगले सार्वजानिक गरेका छन् । माइतीघर मण्डलाको सडकपेटीमा विना औपचारिक कार्यक्रम सो पुस्तक खरिद गर्ने पहिलो व्यक्तिमार्फत नै कृति विमोचन गरिएको थियो । लेखक तुम्वाहाम्फेले पुस्तकमा मानव विकासक्रमको सबैभन्दा ठूलो अवरोध जातिवादमा आधारित सेन्डिकेट नै हो भन्दै […]

यो पनि पढ्नुहोस

कविता : मान्छे

……… आफू जुनकीरी जस्ताे छ तर जुन सँग दाँज्छ जुनकाे प्रकाश भन्दा तेजिलो ठान्छ, उ भन्दा पनि प्रतावि हुँ भन्छ गन्नै गन्दैन जुनलाइ मान्दै मान्दैन प्रकाश लाई आफ्नाे धिप-धिप ज्यान बाेकेर, घमण्ड देखाउँछ संसार लाई.. ……………………

यो पनि पढ्नुहोस

डा. चित्र माबोको “डोलीभर्ना”लाई नियाल्दा…….

सृजना आफैमा एउटा महत्त्वपूर्ण विधा हो । प्रिय मित्र डा. चित्र माबोको पहिलो कथासंग्रह “डोलीभर्ना”को विमोचनमा उपस्थित हुने मौका जुरेको थियो । पुस्तकका टिप्पणीकर्ता र अतिथीहरुको भनाइ सुन्दा मलाई त्यहि बेला डोलीभर्ना पढौ,पढौ लागेको थियो । केही पछि डोलीभर्ना हात लाग्यो र पढ्न सुरु गरिहालें । एकथरे गाउँ ,मनजिते, कालीमा, सेले ्रहित लुङ्ङा, चिसो चुलो, […]

यो पनि पढ्नुहोस

डा.माबोको कथासंग्रह डोलीभर्नाको शुक्रबार विमोचन

काठमाडौं । साहित्यकार डा. चित्र माबोको पहिलो कथासंग्रह डोलीभर्ना भोली साउन ४ गते शुक्रबार एक समारोहका बीच लोर्कापण हुने बताईएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीको लेखनाथ कक्षमा भोली दिउँसो ३ बजे विमोचन हुने सो कथासंग्रहमाथि प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी र साहित्यकार प्रनिका कोयूले वक्ताका रुपमा आफ्नो धारणा राख्नेछन् । नेपाली साहित्यमा विद्यावारिधी […]

यो पनि पढ्नुहोस

हिउँको पृथ्वी यात्रा : एउटा नवीन प्रयत्न

परम्परागत आदिवासी ज्ञानको क्रमिक अवसान अनि मानवीय संवेदनालाई विकाससँग गरिएको निकृष्ट विनिमयलाई नाटकले सुन्दर ढङ्गले प्रस्तुत गरेको छ। ‘महलमा बसेर हेर्दा र झुपडीमा बसेर हेर्दा बेग्लाबेग्लै देखिन्छ दुनियाँ। महलमा बस्नेहरू बाँध बाँध्न चाहन्छन् नदीमा र बिजुली निकालेर झिलिमिली बनाउन खोज्छन् महललाई। झुपडीमा बस्ने हामीहरू माछा मार्छौं र पाल्छौं आफ्ना पेट ।’ प्रेमी (रविन परियार)सँग नदीमा बाँध्न लागिएको बाँधको […]

यो पनि पढ्नुहोस

२०७७ को मदन पुरस्कार इङ्नाम र जगदम्बाश्री थापालाई हस्तान्तरण

२४ कात्तिक, काठमाडौं। मदन पुरस्कार गुठीले बुधबार वर्ष २०७७ को ‘मदन पुरस्कार’ लेखक भगिराज इङ्नाम र ‘जगदम्बा श्री’ सम्मान नृत्यशास्त्री भैरब बहादुर थापालाई हस्तान्तरण गरेको छ । बुधबार पाटनढोकामा आयोजित कार्यक्रममा गुठीका अध्यक्ष कुन्द दीक्षितले दुवै स्रष्टालाई पुरस्कार र सम्मान हस्तान्तरण गरे  । लेखक इङ्नामको अनुसन्धानमुलक पुस्तक ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह सम्वत् १७१९-२०२०’का मदन पुरस्कार […]

यो पनि पढ्नुहोस

हत्याराहरू

हेनरी’ज रेस्टुराँको भोजनकक्षको ढोका खुल्यो र दुईजना मानिस भित्र छिरे । उनीहरू काउन्टरकै अगाडि गएर बसे । ‘तपाईंहरूका लागि के टक्र्याऊँ ?’ रेस्टुराँ सञ्चालक तन्नेरी जर्जले उनीहरू सामु उभिएर सोध्यो । ‘मलाई त ठ्याक्कै यही नै चाहिन्छ भन्ने थाहा छैन,’ तीमध्ये एकजनाले अर्कोसँग भन्यो, ‘एल, तिमी के खान्छौ ?’ ‘मलाई पनि थाहा छैन,’ एलले भन्यो, […]

यो पनि पढ्नुहोस

गीतले सम्झाइदिएको मरौटी

६ कात्तिक, बागलुङ । ‘रमरम मरौटी तिम्रो रुपै करौँती…’ युट्युब, टिकटकजस्ता डिजिटल माध्यममा छाइरहेको यो गीतले औषधीय गुण भएको वनस्पति मरौटीलाई पुनः एकपटक जनजीब्रोमा स्थापित गरिदिएको छ । भिडियो बनाएर टिकटकमा ‘शेयर’ गरिरहेका नयाँ पुस्तामाझ पक्कै मरौटीबारे थाहा पाउने हुटहुटी जागेको हुनुपर्छ । हामीमध्ये पनि कतिपयलाई मरौटी के हो ? जानकारी नहुन सक्छ, या बिर्सिदिएका […]

यो पनि पढ्नुहोस