“एउटै मुटु” सार्वजनिक, सागर गौतमको अभिनयमा पहिलो प्रस्तुति
हालै युट्युबमा “एउटै मुटु” शीर्षकको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ, जसमा धनगढीका सागर गौतमको अभिनय समेटिएको छ। निर्देशक प्रकाश धितालको निर्देशनमा बनेको उक्त गीतमा गौतमसँगै चर्चित टिकटक मोडल स्मारिका ढकाल र रमेश दियालीले पनि अभिनय गरेका छन्। यो भिडियो मार्फत सागर गौतमले मोडलिङ क्षेत्रको आफ्नो यात्रा आरम्भ गरेका छन्। उनले आगामी दिनमा पनि अभिनयमा […]
यो पनि पढ्नुहोस