प्रदेश नं. १ खुल्ला (महिला) तर्फको केन्द्रिय सदस्यमा सांसद लिम्बुको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा संघीय सांसद महेन्द्र कुमारी लिम्बुले कांग्रेसको जारी १४औं महाधिवेशनमा प्रदेश नंं १ खुल्ला (महिला)तर्फको केन्द्रिय सदस्यमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।

सांसद लिम्बु नेपाली कांग्रेस झापा क्षेत्र नं ५ को अधिवेशनबाट लोकप्रिय मत ल्याई केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको थियो । संविधान सभा सदस्यसमेत रहनुभएकी माननीय लिम्बू नेपाली कांग्रेसको महासमिति सदस्य रहिसक्नुभएको छ । उहाँ एउटा कुशल, साहसिक साथै विकासप्रेमी नेतृका रुपमा समेत परिचित हुनुहुन्छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्