अधिवक्ता टीको स्वरमा ‘एकछिन हो जीवन’

काठमाडौं । वकालत पेशामा जमिरहेका अधिवक्ता सुर्यमान टी सांगीतिक क्षेत्रमा पनि प्रवेश गरेका छन् । अधिवक्ता टीको शब्द, संगीत र स्वर रहेको ‘एकछिन हो जीवन’ बोलको गीतको अफिसियल स्टुडियो भर्सन हालै घामजुन युट्युब च्यानलबाट सार्वजनिक भएको छ । उक्त गीतलाई लाहाङ सुब्बाले एरेन्ज र अशोक मर्हजनले मिक्सिङ गरेका हुन् । सो गीतको स्टुडियो भिडियोको छायांकन […]

यो पनि पढ्नुहोस

सिरिजङ्घा उपाध्यक्ष डा. चित्र मावोले आफ्नै भत्ताबाट बनाईदिए जनताको घरको छानो

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा. चित्र मावोले गत स्थानीय चुनावमा विजयी बने लगत्तै उपाध्यक्षका रुपमा आफूलाई प्राप्त हुने सवारी साधन बापतको सुविधा रकम गरीब तथा असहाय जनताको सहयोगमा खर्चिने घोषणा गरेका थिए । उक्त घोषणालाई उपाध्यक्ष डा. मावोले हालै पूरा गरेका छन । डा. मावोले गाउँपालिका उपाध्यक्षको रुपमा राज्यबाट प्राप्त गरेको सेवा […]

यो पनि पढ्नुहोस

युवा तथा खेलकुद मन्त्री लिम्बु चीन प्रस्थान

काठमाडौं । चीनको हाङझाउमा भोली हुने १९औं एसियाली खेलकुद प्रतियोगिता(एसियाड)को उद्घाटन समारोहमा सहभागी हुन युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु आज चीन प्रस्थान गरेका छन् । मन्त्री लिम्बु काठमाडौदेखि एयर चाईनाको उडानबाट सिचुवान प्रान्तको छन्तु हुदै हाङझाउ पुग्ने बताईएको छ । यसपाली एसियाडमा नेपालका तर्फबाट २९ खेलमा दुई सय ५३ खेलाडीको सहभागिता रहनेछ। जसमा एक […]

यो पनि पढ्नुहोस

गुरुङ स्वशासनको आवाज र मेरो जेलयात्रा – खगेन्द्रजंग गुरुङ, पुर्व सहायक मन्त्री

२०२३ सालको कुरा हो । जिल्ला, अञ्चल पञ्चायतहरुको गठन भइसकेको थियो । आफैले दिएको स्वशासनको वचनबाट राजा महेन्द्र अर्कैतिर मोडिएजस्तो मैले महसुस गरेँ । त्यसपछि मैले एउटा भेला आयोजना गरेँ । सो भेलामा लमजुङको जिल्ला पञ्चायत, गाउँ पञ्चायत देखि लिएर गण्डकी अञ्चलको जति पनि गुरूङ बाहुल्य क्षेत्र छ, त्यहाँँका जिल्ला पञ्चायत सभापति, सदस्य र गाउँ […]

यो पनि पढ्नुहोस

वरिष्ठ हास्यव्यंगकार भैरव अर्यालको कृतिमा आधारीत नाटक मन्चन हुदै

काठमाडौं । हास्यव्यंगका बादशाहका उपमा पाएका स्वर्गीय भैरव अर्यालको कृतिमा आधारीत नाटक ‘ह राम पण्डित’ आगामी भदौ २७ देखि असोज १३ गतेसम्म शिल्पी थिएटर, गोठाले नाटकघरमा मन्चन हुने भएको छ । दैलो प्रोडक्सनको प्रस्तुती र भैरव अर्याल पुरस्कर गुठीको सहकार्यमा तयार भएको उक्त नाटकको आलेख र निर्देशन बारत लिम्बुको रहेको छ । वरिष्ठ हास्यव्यंगकार भैरव […]

यो पनि पढ्नुहोस

सिनाममा नयाँ वडा कार्यालय उद्घाटन

ताप्लेजुङ । सिरीजंघा गाउँपालिका वडा नं १ को सिनाममा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन सम्पन्न भएको छ । वडा अध्यक्ष सिंहबहादुर ईवारमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि संविधान सभा सदस्य भुपेन्द्र थेवेले भ्रष्टाचार गर्नु पाप हो भनेर सिकाउने नेताहरु नै सबैभन्दा बढी भ्रष्ट देखिएकाले आफूलाई अहिलेको राजनीतिप्रति वितृष्णा जागेको र सक्रिय राजनीति त्याग्ने […]

यो पनि पढ्नुहोस

भारतका ६ राज्यका मुख्यमन्त्रीहरुलाई ग्रेटर नेपालको पत्र

काठमाडौं । भारतको ७७औं स्वतन्त्रता दिवसको अवसरमा ग्रेटर नेपालले भारतका ६ राज्यका मुख्यमन्त्रीहरुलाई पत्र लेख्दै ईण्डिया स्वतन्त्र हुदा सुगौली सन्धीबाट गुमेका नेपाली भूभाग पनि स्वतः स्वतन्त्र भईसकेकाले ती भूमिमा झण्डोत्तोलन गर्नु अवैध भएको उल्लेख गरेको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक फणिन्द्र नेपालले भारतका सिक्किम,पश्चिम बङ्गाल, बिहार, उत्तर प्रदेश, उत्तराखण्ड र हिमाचल प्रदेशका मुख्यमन्त्रीहरुलाई […]

यो पनि पढ्नुहोस

सिरीजंघा साहित्य, कला तथा संस्कृति संरक्षण समिति गठन

ताप्लेजुङ । सिरीजंघा गाउँपालिकाको अगुवाईमा आज सम्पन्न पालिकाभित्रका कवि, लेखक, साहित्यकार तथा कलाकारहरुको भेलाले सिरीजंघा साहित्य, कला तथा संस्कृति संरक्षण समिति गठन गरि आगामी भाद्र २९ गते साहित्यीक कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । गाउँपालिकाका उपाध्यक्ष डा. चित्रकुमार मावोको कार्यकक्षमा सम्पन्न सो भेलाले तेल्लोक माध्यामिक विद्यालयका प्रधानाध्यापकसमेत रहेका रुकमान थेवेको अध्यक्षतामा तदर्थ समिति गठन […]

यो पनि पढ्नुहोस

लेखक, कलाकारहरुसंग ताप्लेजुङको सिरीजंघा गाउँपालिका

काठमाडौं । ताप्लेजुङको सिरीजंघा गाउँपालिकाले आगामी शनिवार पालिकाका लेखक, साहित्यकार, संगीतकार तथा कलाकारहरुबीच रचनात्मक छलफल कार्यक्रम आयोजना गर्नेभएको छ । उक्त कार्यक्रमको जानकारी दिदै गाउँपालिकाका उपाध्यक्ष डा. चित्र कुमार मावोले पालिकाका लेखक, साहित्यकार, संगीतकार तथा कलाकारहरुलाई साउन २७ गते शनिवार सिरीजंघा गाउँपालिकाको कार्यालय, तेल्लोकमा सम्पन्न हुने सो कार्यक्रममा सहभागी हुन अनुरोधसमेत गर्नुभयो । उपाध्यक्ष डा. […]

यो पनि पढ्नुहोस

एकता होटल व्यवसायी संघको अध्यक्षमा सरोज आले

काठमाडौं । एकता होटल तथा गेष्ट हाउस व्यबसायी संघ नेपालको हालै सम्पन्न ११औ बार्षिक साधारण सभा तथा छैटौ अधिबेशनबाट सरोज आलेको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति निर्वाचित गरिएको छ । नवनिर्वाचित उक्त कार्यसमितिको प्रथम उपाध्यक्षमा सरमान लिम्बु, द्धितीय उपाध्यक्षमा तिलक प्रसाद चापागाई, तृतीय उपाध्यक्षमा प्रभुप्रसाद चौधरी, महासचीवमा प्रज्वल श्रेष्ठ, सचिवमा ऋषिकेश ढकाल, कोषाध्यक्षमा लालबहादुर बानिया(अनीश) र सहकोषाध्यक्षमा […]

यो पनि पढ्नुहोस