ओलीको किल्ला तोड्ने मेयर, उपमेयरलाई माननीय लिम्बुको बधाई

दमक । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर तथा निर्वाचन क्षेत्रभित्र पर्ने दमक नगरपालिकाको मेयर, उपमेयरमा २०४७ साल यता पहिलो चोटी हालै सम्पन्न स्थानीय निर्वाचनमा एमालेलाई पराजीत गरि निर्वाचित भएका गठबन्धनतर्फका मेयर, उपमेयरलगायत वडाध्यक्ष, वडासदस्यहरुलाई नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा सोही क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने संघीय सांसद महेन्द्रकुमारी लिम्बुले बधाई तथा सफल […]

यो पनि पढ्नुहोस

प्रदेश नं. १ खुल्ला (महिला) तर्फको केन्द्रिय सदस्यमा सांसद लिम्बुको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा संघीय सांसद महेन्द्र कुमारी लिम्बुले कांग्रेसको जारी १४औं महाधिवेशनमा प्रदेश नंं १ खुल्ला (महिला)तर्फको केन्द्रिय सदस्यमा उम्मेदवारी दर्ता गर्नुभएको छ । सांसद लिम्बु नेपाली कांग्रेस झापा क्षेत्र नं ५ को अधिवेशनबाट लोकप्रिय मत ल्याई केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको थियो । संविधान सभा सदस्यसमेत रहनुभएकी माननीय लिम्बू नेपाली कांग्रेसको […]

यो पनि पढ्नुहोस

कांग्रेस नेतृ तथा सांसद लिम्बुद्धारा केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । माननीय सांसद तथा कांग्रेस नेतृ महेन्द्र कुमारी लिम्बुले नेपाली कांग्रेसको काठमाडौंमा हुने १४ महाधिवेशनमा आदिवासी जनजाति महिला कोटामा केन्द्रिय सदस्यको उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । सांसद लिम्बु हालै सम्मन्न नेपाली कांग्रेस झापा क्षेत्र नं ५ को अधिवेशनबाट लोकप्रिय मत ल्याई केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको थियो । संविधान सभा सदस्यसमेत रहनुभएकी माननीय […]

यो पनि पढ्नुहोस