एमाले स्थायी कमिटी बैठक बस्दै

७ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय च्यासलमा एघार बजे बैठक बस्ने केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले बताए । उनका अनुसार, आजको बैठकमा आगामी चुनावबारे छलफल हुनेछ । एमालेले चरणबद्ध बैठक राखेको छ । ९ भदौमा पोलिटब्यूरो, १० र ११ भदौमा केन्द्रीय कमिटी र १२ […]

यो पनि पढ्नुहोस

थापागाउँ र कोटेश्वरमा सार्वजनिक बसमा ढुंगा प्रहार

७ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा सामान्य रुपमा सवारी साधन सन्चालन भइरहेको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बिहान केही कम सवारी साधन चले पनि अहिले सडकमा सवारी साधनहरुको संख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले अनलाइनखबरसँग भने, ‘सवारी साधनहरु नर्मल रुपमा चलिरहेका छन् । बिहानको समयमा […]

यो पनि पढ्नुहोस

किन आन्दोलित छन् विद्यालय कर्मचारीहरु ?

७ भदौ, काठमाडौं । सेवा सुविधामा विभेद भएको भन्दै विद्यालय कर्मचारीहरु आन्दोलित भएको एक साता पुगेको छ । विद्यालय कर्मचारी परिषद्को नेतृत्वमा जारी आन्दोलनले थप आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ । सरकारले पटक-पटक जनाएको प्रतिबद्धता कार्यान्वयन नगरेकाले शिक्षक र कर्मचारीहरु गर या मरको स्थितिमा पुगेको परिषदले जनाएको छ । शिक्षा मन्त्रालयले पनि उनीहरुका माग नोटिसमा […]

यो पनि पढ्नुहोस

बानेश्वरमा बालेनको ‘एक्सन’

अंकित काफ्ले: ६ भदौ, काठमाडौं । काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आज (सोमबार) बिहान कार्यालय समय सुरु हुनै लाग्दा नयाँ बानेश्वरमा देखिए । यसै पनि भीड हुने बानेश्वरमा बालेन देखिएपछि भीड बढ्ने नै भयो । भीडमा थपिनेहरुको जिज्ञासा थियो, ‘बालेन किन आए ?’ प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी सहित बालेन ‘एक्सन’का लागि बानेश्वर पुगेका […]

यो पनि पढ्नुहोस

उम्मेदवारले १० वटासम्म राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने प्रस्ताव

६ भदौ, काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्‍य निर्वाचनमा उम्मेदवारवालाई बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न दिने प्रस्ताव आएको छ । निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचार संहितामा दल वा उम्मेदवारले बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने प्रस्ताव आएको हो । ‘दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै […]

यो पनि पढ्नुहोस

जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

६ भदौ, काठमाडौं । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ३१ वर्षीय ओमबाबु गुप्ता र २२ वर्षीय चन्दन गुप्ता रहेका प्रहरीले जनाएको छ । उनीहरूले ललाई फकाई एंव डरत्रास देखाई ती बालिकालाई जबरजस्ती करणी गरेको खुल्न आएपछि प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले […]

यो पनि पढ्नुहोस

अन्डरग्राउण्ड पार्किङमा ‘एक्सन’ लिँदै काठमाँडाै महानगरपालिका मेयर बालेन

६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि भवनको नक्सापास भए अनुसार प्रयोग नभएको पाएमा कारबाही गर्ने तयारी गरेको छ । महानगरले जारी गरेको ३५ दिने सूचनाको म्याद आइतबार सकिएसँगै आज (सोमबार)देखि महानगर एक्सनमा उत्रने तयारी गरेको हो । साउन १ गते महानगरले ३५ दिने सूचना जारी गरेर घर तथा भवन निर्माण गर्दा पास भएको नक्सा […]

यो पनि पढ्नुहोस

मोरङमा २ वटा पेस्तोलसहित २ युवक पक्राउ

६ भदौ, विराटनगर । भारतबाट बेच्न भनेर नेपाल ल्याइएका पेस्तोल र रिभल्बरसहित एक जनालाई सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) सिक्टी मोरङको टोलीले पक्राउ गरेको छ । उक्त हतियार किन्न खोज्ने अर्का एक व्यक्तिलाई पनि सशस्त्र प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनवर्षी नगरपालिका–८ का २८ वर्षीय आरिफ आलम र उर्लाबारी नगरपालिका–६ […]

यो पनि पढ्नुहोस

बीबीएल ड्राफ्टमा खकुरेलको देश क्यानडा, खास कुरो के हो ?

६ भदौ, काठमाडौं । अष्ट्रेलियामा हुने फ्रेन्चाइज लिग क्रिकेट बिग बास लिग (बीबीएल) का लागि विदेशी खेलाडीको ड्राफ्टमा नेपाली क्रिकेटर सुबास खकुरेल पनि छन् । तर उनको देश क्यानडा राखिएको छ । खकुरेलसँगै क्यानडाबाट दुई खेलाडीलाई बीबीएल ड्राफ्टमा राखिएको छ । नेपालको राष्ट्रिय टिमबाट खेल्दै आएका र नेपालमै रहेका सुबास खकुरेल क्यानडेली नागरिक बनेका भने […]

यो पनि पढ्नुहोस

चुनावअघि लुम्बिनी प्रदेश सभा सार्न लागेको भन्दै विरोध

एमाले भन्छ -चुनाव प्रभावित गर्ने नियत ६ भदौ, बुटवल । आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनअघि नै अस्थायी मुकाम बुटवलबाट प्रदेश सभाको कार्यालय दाङ सार्ने तयारी गरिएको भन्दै विरोध सुरु भएको छ । मुुख्यमन्त्री कुलप्रसाद केसी र सभामुख पूर्णबहादुर घर्तीको निर्देशनमा प्रदेश सभाको भवन निर्माण पूरा नभए पनि हतार-हतार दाङमा […]

यो पनि पढ्नुहोस