चितवनकी सांसद रिना गुरुङ राप्रपा केन्द्रीय सदस्यमा विजयी

चितवन,मंसिर १७-

चितवनकी प्रदेशसभा सांसद रिना गुरुङ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्यमा विजयी हुनुभएको छ। पार्टीको एकता महाधिवेशनमा उहाँ केन्द्रीय सदस्य (खुल्लातर्फ) मा विजयी हुनुभएको हो । ४७ जना सदस्यका लागि ७२ जनाको उम्मेदवारी परेको थियो ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु