गायक टेक बि सि को झम्क्या बुलाकि यूटुबको ट्रेन्डिङमा
काठमाडौं । गायक टेक बि सि र गायिका अस्मिता अधिकारिको स्वरमा रहेको गीत झम्क्या बुलाकि ले यूटुबमा कृतिमानी रेकर्ड बनाउदै छ। समाचार तयार पार्दा सम्म ट्रेन्डिङको ११ औ नम्बर मा रहेको छ। क्रमश माथि उक्लदो क्रममा रहेको यो गीतलाई दर्शक तथा श्रोताहरुले निकै नै मन पराइरहेका छन। गीतमा सुदुर पश्चिमको झल्को आउछ। बि सि र […]
यो पनि पढ्नुहोस

