गीतकार ध्रुव प्रसाद अंम्गाईको लेखनमा रहेको प्रेम गीत ‘आँखा सङ्ग’ सार्वजनिक (भिडियो)

काठमाडौं– चर्चित गीतकार ध्रुव प्रसाद अंम्गाईको लेखनमा रहेको प्रेम गीत आँखा सङ्ग  गीतको भिडियो सार्वजनिक भएको छ। एम थ्री मिडिया नेपाल युटुव मार्फत सार्वजनिक उक्त गीतलाई चर्चित गायक आनन्द कार्की र गायिका मिलन नेवारले गाएका हुन। गीतमा संगीत संगीतकार राज सागरको रहेको छ भने सम्योजन र मिश्रण राजन इशानको रहेको छ। प्रेम गीत आँखा सङ्गको […]

यो पनि पढ्नुहोस