गीतकार ध्रुव प्रसाद अंम्गाईको ‘मिलन मा विछोड’ गीत सार्वजनिक (भिडियो)
काठमाडौं– सर्जक/गीतकार ध्रुव प्रसाद अंम्गाईले एम थ्री मिडिया नेपाल युटुब च्यानल मार्फत ‘मिलन मा विछोड’ गीत सार्वजनिक गरेका छ्न। एक पछि अर्कों हिट गीतहरु लगातार स्रोता सामु पस्किरहेका अंम्गाईको यो पछील्लो गीत हो। उनी बिगत २० बर्ष देखि प्रवासमा बस्दै आएका छ्न गोर्खा जिल्ला फुजेल जन्मथलो भएका अंम्गाई समाजसेवी एवम खरो स्वभाव भएका स्पष्ट […]
यो पनि पढ्नुहोस

