हिमाल अस्पताल अगाडी नै छोरीको श्राद्द गरे गौरबले – न्याय माग्दा सरकारले सुनेन

काठमाडौं शनिबार चैत्र ११ , २०७९ – आफ्नी २८ महिने छोरी लाइ गुमाउनुपर्दाको पिडा कस्तो हुन्छ त्यो बाबु आमालाई भन्दा बढी कसलाई हुन सक्छ र ? बाबु गायक तथा संगीतकार गौरब दर्पण उनकी धर्मपत्नी आफन्त लगायत संगीत कर्मीहरुको बाक्लो उपस्थिति थियो काठमान्डौ स्थित हिमाल अस्पताल अगाडी। ४५ औ दिनको श्राद्दको कार्य अस्पताल अगाडी नै भैरहेको […]

यो पनि पढ्नुहोस

४६ अर्ब लगानीको काँकडभिट्टा-लौकही सडक विस्तार आगामी वर्षदेखि,५ प्याकेजमा ठेक्का हुँदै

  काठमाडौं। पूर्वपश्चिम राजमार्गमा पर्ने पूर्वको काँकडभिट्टादेखि सुनसरीको लौकही ( काँकडभिट्टा-लौकही सडक) सम्मको सडक विस्तार अगामी वर्षदेखि सुरु हुने भएको छ। ४६ अर्ब लागत अनुमान गरिएको आयोजनालाई ५ प्याकेजमा ठेक्का लगाइने भएको छ। यसमा काम गर्न इच्छुक निर्माण कम्पनीहरुले बुझाएका आर्थिक प्रस्ताव मूल्यांकनका क्रममा छन्। एसियाली विकास बैंक (एडीबी) आयोजना निर्देशनालयका इन्जिनियर राकेश महर्जनका अनुसार […]

यो पनि पढ्नुहोस

एनआरएन सोसल क्लब ओमान नेतृत्वमा नयाँ कार्यसमिति , मध्यपुर्वका नेताहरुको ओमानमा जमघट

मस्कट (ओमान) – गैरआवासीय नेपाली (एनआरएन) सोसल क्लब ओमानको सातौ महाधिवेसन सम्पन्न भएको छ । शुक्रवार एनबिओ अडोटोरियम हल मस्कटमा महाधिवेशन सम्पन्न भएको हो । सातौ महाधिवेसनले एनआरएन ओमानको आगामी २०२३–२५ कार्यकालको लागी नयाँ कार्यसमिति चयन गरेको छ । उक्त सातौ महाधिवेसनले एनआरएन ओमानका अध्यक्ष बिकल झालाई नै निरन्तरता दिएको छ । क्लबको १७ मार्च […]

यो पनि पढ्नुहोस

समलिङ्गीको कथा बोकेको परिचय ”एउटा कथा ” बोलको म्यूजिक भिडियो सार्वजनिक

काठमाडौंः गायिका प्रबिशा अधिकारिको स्वरमा रहेको गीत परिचय ”एउटा कथा “ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नमिता दवाडिको शब्द रहेको यो गीतको संगीत ज्ञानेन्द्र गिरिले गरेका हुन भने सम्योजन बिशाल निरौलाले गरेका हुन। समलिङ्गीको कथालाई भिडियोमा उतारिएको छ, भिडियोमा अभिनेता आकाश श्रेष्ठ, रमिल अधिकारि, कबिता रेग्मी लगायतका कलाकारहरुको अभिनय देख्न सकिनछ । अलन्कार […]

यो पनि पढ्नुहोस

टर्कीमा दुई शक्तिशाली भूकम्प, अन्तर्राष्ट्रिय सहयोगको आह्वान

६ फेब्रुवरी २०२३ – टर्कीमा सोमवार गएका दुई शक्तिशाली भूकम्पका कारण कैयौँले ज्यान गुमाएका छन्। अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो। अघिल्लो भूकम्पबाट प्रभावित क्षेत्रमै दोस्रो भुइँचालो पनि गएको हो। यूएस जियोलोजिकल सर्भेका अनुसार उक्त भूकम्पको शक्ति ७.५ म्याग्निट्युड मापन गरिएको छ। दुवै भूकम्पका कारण २,३०० जनाभन्दा […]

यो पनि पढ्नुहोस

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेसँगै उक्त पार्टीका मन्त्रीहरूले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन् । आइतबार बिहानै बसेको रास्वपाको बैठकले मन्त्रीहरू फिर्ता हुने निर्णय गरेको थियो । यद्यपि रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । जसअनुसार रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल […]

यो पनि पढ्नुहोस

रवि लामिछानेको अभिव्यक्तिप्रति प्रेस युनियनको गम्भीर ध्यानाकर्षण

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना कमजोरी ढाकछोप गर्न सञ्चार माध्यम, सञ्चारकर्मी र समग्र पत्रकारिता क्षेत्रलाई बदनाम गर्ने उद्देश्यले प्रमाणहीन आरोप लगाएको घटनाप्रति नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ ।   आइतबार रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेपछि पत्रकार सम्मेलन गर्दै पत्रकार र मिडिया क्षेत्रमाथि लाञ्छना लगाएका नेता लामिछानेको अभिव्यक्तिप्रति प्रेस युनियनले गम्भीर […]

यो पनि पढ्नुहोस

यूएईमा एक नेपालीलाई ८२ करोड रुपैयाँको चिठ्ठा

काठमाडौँ — यूएईमा एक नेपालीलाई ८२ करोड रुपैयाँको चिठ्ठा परेको छ । स्थानीय अनलाइन पत्रिका खालिज टाइम्सका अनुसार फ्रेबुअरी ३ मा खोलिएको बिग टिकट लक्की राफल ड्रमा कतारमा कार्यरत रन्जितकुमार पालले २३ मिलियन दिराम (८२ करोड रुपैयाँ) जितेका छन् । प्रत्यक्ष प्रसारण गरिएको भाग्य चिट्ठामा उनलाई फोनमार्फत सम्पर्क गर्न खोजे पनि उनले फोन उठाएनन् । […]

यो पनि पढ्नुहोस

संगठित रुपमा विद्युतिय माध्यमको प्रयोग गरी अनधिकृत रुपमा अर्काको खाताको रकम निकाली हिनामिना गर्ने कार्यमा संलग्न व्यक्तिहरु पक्राउ

काठमाण्डौ -ललितपुर जिल्ला ललितपुर म.न.पा.-१५ सातदोबाटो बस्ने हरिप्रसाद ढकालको NIC ASIA बैंकमा रहेको मोबाईल वैंकिङ खाता मिति २०७९।०८।२५ गते बेलुका १९:०० वजे देखि मिति २०७९।०८।२६ गते विहान ०१:०० बजे सम्म अनधिकृत रुपमा प्रवेश गरी बिभिन्न व्यक्तिहरुको नाममा रहेको ई-सेवा र खल्ति वालेटमा रकम ट्रान्सफर गरि ठगि गरेको भन्ने व्यहोराको उजुरी सम्वन्धमा अनुसन्धान गर्दै जाँदा पक्राउ […]

यो पनि पढ्नुहोस

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट नबाहिरिने

काठमाडौँ -रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको छ। पार्टी प्रवक्ता मुकुल ढकालले प्रधानमन्त्री पुष्पकमल दाहाल र गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले दुई दिनको समय मागेकाले तत्काल कुनै निर्णय नभएको बताएका छन्। “हाम्रो बैठक सुरु हुन लाग्दा दुवै जनाले पार्टी सभापति रवि लामिछानेलाई फोन गरेर दुई दिनको […]

यो पनि पढ्नुहोस