गायक नारायण थापा र गायिका सरु गौतमको नयाँ गीत बुङ्गो सार्वजनिक (भिडियो)
काठमाडौं । गायक नारायण थापा र गायिका सरु गौतमको आवाजमा रहेको नयाँ गीत ‘बुङ्गो’ सार्वजनिक भएको छ। शिशिर भण्डारी र प्रतिक्षा काफ्लेको साथमा कलाकारहरु श्रद्दा गौतम, सन्तोष कार्की, निरयु गौतम समेतको अभिनय रहेको गीतको भिडियोको निर्देशन तथा कोरियोग्राफी निर्देशक सन्तोष राज बाहकले गरेका हुन। चर्चित संगीतकार दिपक शर्माको शब्द/ संगीत रहेको उक्त गीतलाई संगीत […]
यो पनि पढ्नुहोस

