केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकको निर्णय
यी हुन् केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकको निर्णय १. निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) मा कसैले पनि मतदान हुने दिनभन्दा अठचालिस घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा […]
यो पनि पढ्नुहोसलोकप्रिय गायक रमेशराज भट्टराई र गायिका रचना रिमालको स्वरमा रहेको नयाँ गीत ‘तिम्रै निम्ति हो’ सार्वजनिक
नेपाली गीतसंगीत क्षेत्रका लोकप्रिय गायक रमेशराज भट्टराई र गायिका रचना रिमालको स्वरमा रहेको नयाँ गीत तिम्रै निम्ति हो सार्वजनिक गरिएको छ । ‘तिम्रै निम्ति हो‘ बोलको गीतमा निशा शर्मा अर्यालको शब्द रहेको छ भने संगीत रमेशराज भट्टराई रहेको छ । डान्सिंग बिटको गीतको भिडियोमा सागर लम्साल र गरिमा शर्माको नृत्य रहेको छ । बिक्रम चौहानको […]
यो पनि पढ्नुहोसखाडीबाट डोरीले बुनेको बाकस मात्र होइन सास पनि नेपाल पुगिसक्यो।
खाडीबाट डोरीले बुनेको बाकस मात्र होइन सास पनि नेपाल पुगिसक्यो। सुकिलो देशमा बसेर अरबलाई हेप्नेहरू! अरबको रापिलो घाममा पसिना रगत सुकाएर पठाएको सासले हजूरहरुको आफ्नाको जीवन बचाओस्!’ खाडीमा रहेका नेपालीले आफ्नो गाँस कटाएर पैसा सहयोग मात्रै गरेनन्, अक्सिजनका सिलिन्डरनै नेपाल पठाए, अनि धेरै नेपालीका साससँगै प्राण पनि बच्ने भए।
यो पनि पढ्नुहोसके तपाई लाइ थाहा छ आईपीओ पर्यो भने कति फाइदा हुन्छ ?
२० वैशाख, काठमाडौं । पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको निकै आकर्षण छ । अझ आईपीओ भर्नेहरुको त लहर नै चलेको छ । सेयर कारोबार गर्नका लागि आवश्यक पर्ने डिम्याट खाता संख्या ३५ लाख नजिक पुगेको छ । आईपीओ भरेर मनग्य फाइदा हुने भन्दै यसमा निकै आकर्षण बढेको हो । धितोपत्र क्षेत्रको नियामक निकाय नेपाल धितोपत्र […]
यो पनि पढ्नुहोसराष्ट्रिय जनगणना स्थगित
२० वैशाख, काठमाडौं । राष्ट्रिय जनगणना २०७८ स्थगित भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तय भएको जनगणना स्थगित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । कोरोना भाइरस महामारीको समयमा घरघरमा पुगेर जनगणना गर्न सम्भव नभएको भन्दै सरकारले स्थगित गरेको […]
यो पनि पढ्नुहोसकाठमाण्डौमा शर्तसहित यातायात र पसल सञ्चालन गर्न पाइने
काठमाण्डाै – काठमाण्डौमा शर्तसहित यातायात र व्यापार क्षेत्र खुला हुने भएका छन् । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको संयुक्त बैठकले मापदण्ड बनाएर यातायात, पसल सञ्चालन गर्न दिइने तर अन्य क्षेत्रको निषेधाज्ञा ३१ गतेसम्म थप्ने निर्णय गरेको हो । यातायात क्षेत्रमा जोर बिजोर प्रणाली लागू गर्ने र पसल शर्तसहित खोल्न दिने निर्णय भएको […]
यो पनि पढ्नुहोसअबको यात्रा कृषि र पर्यटनतिर
‘इको टुरिजम’, ‘रिलिजियस टुरिजम’ र ‘रिक्रिएसन टुरिजम’ गरी पर्यटनलाई तीन श्रेणीमा विभक्त गरेर पर्यटन शिक्षाको नयाँ ढाँचा ल्याउनु अबको आवश्यकता हो । अब आफ्नै देशको संस्कृति र प्रकृतिअनुसारको विषयवस्तु पढाउनुपर्छ । कृषि, वन र जलस्रोत नै हाम्रो देशका सम्पत्ति हुन् । तिनको ठीकसित जगेर्ना गरी विकसित भइसकेको आधुनिक प्रविधिको प्रयोग पनि ठीकसित गर्ने हो भने हामीलाई […]
यो पनि पढ्नुहोसहिजोको चुनौती लोडसेडिङ अन्त्य गर्ने,आजको चुनौती कसरी खपत गर्ने : कुलमान घिसिङ (भिडियो)
काठमाडौं, ३ भदौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगत चार वर्ष अगाडि र आजको अवस्थामा धेरै परिवर्तन भएको बताउनुभएको छ । कार्यकारी निर्देशक घिसिङले हिजोको चुनौती र आजको चुनौतीमा पनि धेरै फरक रहेको बताउनुभएको छ । न्यूज २४ टेलिभिजनको नियमित प्रस्तुति ‘६ प्रश्न’ मा कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘हिजोको चुनौती लोडसेडिङ अन्त्य […]
यो पनि पढ्नुहोसविद्युतीय सवारीको कर पुनरावलोकन हुन्छ, प्राधिकरणप्रति गर्व छ : ऊर्जामन्त्री
१ भदौ काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले विद्युतीय सवारीमा लगाइएको कर पुनरावलोकन हुनसक्ने बताएका छन् । विद्युत खपत प्रवर्द्धन गर्ने भनिएको वर्ष सरकारले बजेटमार्फत यसपाला विद्युतीय सवारीमा ठूलो मात्रामा कर बढाएको थियो । मन्त्री पुनले यसबारे अर्थमन्त्री डा. युवराज खतिवडासँग कुरा भएको र विद्युतीय सवारीको करमा पुनरावलोकन हुनसक्ने अवस्था रहेको बताए । […]
यो पनि पढ्नुहोस