शिशिरको शब्द रहेको ‘गौंथली’ ट्रेण्डिङमा । समिक्षाकोको आफ्नै पिडा बोल्ने गीतले सबैको मन छोयो (भिडियो)
काठ्मान्डौ – गायिका समिक्षा अधिकारी पुन आफ्नो गाीत रेर्कडको लयमा फर्किएकी छिन् । पछील्ला दिनमा उनले ७ वटा सम्म गीत रेकर्ड गरेको आफ्नो फेसबूक मार्फत जानकारी पनि दिएकी छिन । यसैबिच समिक्षा अधिकारीको आवाजमा रहेको शिशिर भण्डारीको नयाँ गीत गौंथलीले दर्शक तथा स्रोताहरुको मन जितिरहेको छ । शिशिर भण्डारीको बुवा नवराज भण्डारीको लय सँकलन रहेको […]
यो पनि पढ्नुहोस

