गायक नारायण थापा र गायिका सरु गौतमको नयाँ गीत बुङ्गो सार्वजनिक (भिडियो)

काठमाडौं । गायक नारायण थापा र गायिका सरु गौतमको आवाजमा रहेको नयाँ गीत ‘बुङ्गो’ सार्वजनिक भएको छ।   शिशिर भण्डारी र प्रतिक्षा काफ्लेको साथमा कलाकारहरु श्रद्दा गौतम, सन्तोष कार्की, निरयु गौतम समेतको अभिनय रहेको गीतको भिडियोको निर्देशन तथा कोरियोग्राफी निर्देशक सन्तोष राज बाहकले गरेका हुन। चर्चित संगीतकार दिपक शर्माको शब्द/ संगीत रहेको उक्त गीतलाई संगीत […]

यो पनि पढ्नुहोस

छोटो समयमा परदेशिको मनमा बस्न सफल गीत ‘भन साइँला’ युट्युब देखि टिकटक सम्म भाइरल (भिडियो)

काठमाडौं : गायक रमेश राज भट्टराई र गयिका रचना रिमालको स्वरमा रहेको गीत ‘ भन साइँला ‘ यति बेला सामाजिक सञ्जालमा खुब चर्चामा छ । गीत सार्वजनिक भएको ३ हप्ता नपुग्दै युट्युबमा ३२ लाख भन्दा बढी पटक हेरिएको छ भने टिकटकमा पनि हजारौंको संख्यामा टिकटक भिडियोहरु बनेका छन् । यो गीतका सर्जक संगीतकार रमेश राज […]

यो पनि पढ्नुहोस

प्रेमिकासँग छुट्टिए टेस्ला सीईओ एलन मस्क, छोरालाई भने दुवै जनाले पाल्ने

तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेर छोरासमेत जन्माइसकेका टेस्ला सीईओ एलन मस्क र क्यानाडाली गायिका ग्रिम्स छुट्टिएका छन् । आफ्नो र ग्रिम्सको ‘अर्ध पृथकीकरण’ अर्थात् ‘semi separation’  भएको भन्दै मस्कले अलग भएता पनि आफूहरुबीच सम्बन्ध असल रहेको र एक वर्षे छोरालाई दुवै जनाले लालनपालन गर्ने बताएका छन् । तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेर छोरासमेत जन्माइसकेका टेस्ला […]

यो पनि पढ्नुहोस

लोकप्रिय गायक रमेशराज भट्टराई र गायिका रचना रिमालको स्वरमा रहेको नयाँ गीत ‘तिम्रै निम्ति हो’ सार्वजनिक

नेपाली गीतसंगीत क्षेत्रका लोकप्रिय गायक रमेशराज भट्टराई र गायिका रचना रिमालको स्वरमा रहेको नयाँ गीत तिम्रै निम्ति हो सार्वजनिक गरिएको छ । ‘तिम्रै निम्ति हो‘ बोलको गीतमा निशा शर्मा अर्यालको शब्द रहेको छ भने संगीत रमेशराज भट्टराई रहेको छ । डान्सिंग बिटको गीतको भिडियोमा सागर लम्साल र गरिमा शर्माको नृत्य रहेको छ । बिक्रम चौहानको […]

यो पनि पढ्नुहोस

माया कुरा सुनिदेउ – सन्जु मोक्तानको पहिलो गीत सार्वजनिक (भिडियो)

काठमाडौं । रियालिटी शो भ्वाईस अफ नेपाल सिजन ३ को ब्याटल राउन्ड बाट निकै चर्चा कामाउन सफल गायिका सन्जु मोक्तानको स्वरमा रहेको नयाँ गीत ‘माया कुरा सुनिदेउ’ सार्वजनिक भएको छ । गीतमा गीतकार ध्रुब प्रसाद अम्गाइको शब्द र कल्याण सिंहको संगीत अनी विषम आचार्यको एरेन्ज रहेको छ ।   श्याड पप शैलिमा तयार भएको गीतको […]

यो पनि पढ्नुहोस

भ्वाईस अफ नेपालकी भाईरल सञ्जु मोक्तानको ‘माया कुरा सुनिदेऊ’ सार्वजनिक हुँदै

काठमाडौं– भ्वाईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्डबाट निकै चर्चा बटुल्न सफल भएकी पप गायिका सञ्जु मोक्तानको स्वरमा रेकर्ड भएको पहिलो गीत ‘माया कुरा सुनिदेऊ’ को भिडियो यही भदौ ३१ गते ( सेप्टेम्बर १६ तारिक) नेपाली समय अनुसार दिनको ठीक ३: १५ मा M3 MEDIA NEPAL नामक युट्युब च्यानल मार्फत सार्वजनिक हुने भएको छ । […]

यो पनि पढ्नुहोस

चितवनमा रौनक हराएको तीज

चितवन, २४ भदौ । गोरखापत्र दैनिकका चितवन समाचारदाता शान्ता अधिकारीलाई केही वर्षअघिसम्म आजको दिन नारायणगढ बजारमा समाचार संकलन र नाचगानमा भ्याइनभ्याई हुने गर्दथ्यो । नारायणगढको सहिदचोक, पुलचोक र लायन्सचोक क्षेत्रमा दलहरुका टेन्ट, स्टेजसँगै झण्डा फहराउँथे । अधिकारीले स्मरण गर्दै भन्छिन “सधैँजसो सहिदचोकमा नेपाली कांग्रेस निकट महिला सङ्घको तीज गीत कार्यक्रम हुने गर्दथ्यो ।” पुलचोक र […]

यो पनि पढ्नुहोस

नेपालमा प्रशासनिक संरचना उद्विकासको अन्तरकथा

खम्पा विद्रोहका क्रममा तिब्बती नेता वाङ्दी आफ्नो दलबल सहित उत्तरी भेगको बाटो हुँदै मुस्ताङबाट भागेका थिए । एक दिन बिहानै मुचुको प्रहरी चौकी वाङ्दीको फौजले घेरा हालेर आफूहरूलाई निर्वाध रूपमा भारत जान दिनुपर्ने माग राखेका रहेछन् । डा. द्वारिकानाथ ढुङ्गेलद्वारा लिखित ‘जिल्ला प्रशासनः मेरो भोगाइ’ पुस्तक पढें । पुस्तकमा नेपालको राजनीतिक व्यवस्था तथा प्रशासनिक प्रणालीको […]

यो पनि पढ्नुहोस

आज हरितालिका तीज , महिलालाई बिदा

२४ भदौ, काठमाडौं । आज हरितालिका तीज पर्व हर्षल्लासका साथ मनाइँदैछ ।हिन्दु नेपाली महिलाहरूले महादेवको पूजा आराधना गरी तीज मनाउने गर्छन् । आजको दिन व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास गरिन्छ । अघिल्लो दिन राति दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिव-पार्वतीको पूजा गरेपछि नाचगान गर्ने […]

यो पनि पढ्नुहोस

तीज: ‘परम्परा’को अन्ध अनुसरण कि नारी सशक्तीकरण ?

दक्षिणएशियाका सबै देशले कमजोर प्रदर्शन गरिरहेको विश्व लैङ्गिक दूरी सूचकाङ्कमा नेपालले क्षेत्रीय रूपमा हासिल गरेको दोस्रो स्थानलाई लिएर हामीले केही सन्तोषको सास त फेरौंला र भनौंला- ‘कुनै कुराको विकास रातारात सम्भव हुँदैन ।’ तर, समानताको यो रथ यही गतिमा अघि बढ्ने हो भने असमानताको यो खाडल पुर्न झन्डै २०० वर्ष लाग्ने आकलन गरिएको छ । […]

यो पनि पढ्नुहोस