भ्वाईस अफ नेपालकी भाईरल सञ्जु मोक्तानको ‘माया कुरा सुनिदेऊ’ सार्वजनिक हुँदै
काठमाडौं– भ्वाईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्डबाट निकै चर्चा बटुल्न सफल भएकी पप गायिका सञ्जु मोक्तानको स्वरमा रेकर्ड भएको पहिलो गीत ‘माया कुरा सुनिदेऊ’ को भिडियो यही भदौ ३१ गते ( सेप्टेम्बर १६ तारिक) नेपाली समय अनुसार दिनको ठीक ३: १५ मा M3 MEDIA NEPAL नामक युट्युब च्यानल मार्फत सार्वजनिक हुने भएको छ । […]
यो पनि पढ्नुहोस

