बिदेशिएका युबाको पिडा बोकेको गीत सिमाना पारी सार्वजनिक (भिडियो)

काठमाडौं– बैदेशिक रोजगार नेपालीको लागि रोजिरोटिको मुख्य बाटो नै भएको छ। कोही रहरले बिदेशिएका छन भने कोही बाध्यताले । यस्तै बाध्यताले परदेशिएका युबाहरुको कथा बोकेको गीत ‘सिमाना पारी‘ पाल्पाली इन्टर्टेन्मेन्ट मार्फत सार्वजनिक भएको छ। गायक तथा संगीतकार गौरब दर्पणको शब्द तथा संगीत रहेको उक्त गीतमा गायक निनल गुरुङ्गको स्वर रहेको छ। भिडियोमा परिवार छाडेर परदेश […]

यो पनि पढ्नुहोस

अभिनेत्रीमाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका युवकलाई रिहा गर्न माग गर्दै प्रदर्शन

१७ जेठ, काठमाडौं । ‘कबड्डी ४’की नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका एक बौद्ध भिक्षुलाई रिहाइ गर्न माग गर्दै प्रदर्शन चर्किएको छ । मंगलबार बिहान युवाको एक समूहले चावहिलस्थित केएल टावर अगाडि प्रदर्शन गर्दै फिल्म ‘कबड्डी ४’विरुद्ध समेत नाराबाजी गरेका छन् । उनीहरुले फिल्मको पोस्टर समेत जलाए । मुगु स्थायी घर भएका फुर्वा […]

यो पनि पढ्नुहोस

गीतकार ध्रुव प्रसाद अंम्गाईको ‘जमानत गुमायौ’ गीत सार्वजनिक

  काठमाडौं– सर्जक/गीतकार ध्रुव प्रसाद अंम्गाईले एम थ्री मिडिया नेपाल युटुब च्यानल मार्फत ‘जमानत गुमायौ’ गीत सार्वजनिक गरेका छ्न। एक पछि अर्कों हिट गीतहरु लगातार स्रोता सामु पस्किरहेका अंम्गाईको यो गीत नेपाली सङीत क्षेत्रमै विरलै बन्ने कवाली गजल  गीत हो।     उनी बिगत २० बर्ष देखि प्रवासमा बस्दै आएका छ्न गोर्खा जिल्ला फुजेल जन्मथलो […]

यो पनि पढ्नुहोस

पल शाहविरुद्ध उजुरीपछि पीडितले गराइन् ‘मेडिकल चेकअप’

काठमाडौं फागुन ११, २०७८-अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता गराएकी १७ वर्षीया गायिकाले मेडिकल चेकअप गराएकी छन् । ती गायिकाले शाहविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी छन् । त्यस लगत्तै उनले मेडिकल चेकअप गरेकी हुन् । एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि करणी गरेको […]

यो पनि पढ्नुहोस

सत्यजीत रे, जसको बुझाइ र काम बेजोड रहृयो

सन् १९७६ मा आफ्नो करियर सुरु गरिरहेका जावेद सिद्दिकीको फोनको घण्टी बज्यो । दोस्रोतर्फ चर्चित पटकथा लेखक समा जैदी थिइन् । उनले जावेदलाई सत्यजीतले तपाईंसँग भेट्न मन गरेका छन् भनिन् । त्यतिबेला सत्यजीतको नाम सिनेमा जगतमा उचाइमा पुगिसकेको थियो । जावेदले अनुमान गर्न सकेका थिएनन् कि सत्यजीत वास्तविक जीवनमा पनि त्यति उचाइका छन् जति विश्व […]

यो पनि पढ्नुहोस

‘दार ठेकीको’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ, माघ १४ – पाल्मु शेर्पाको डेब्यु म्युजिक भिडियो ‘दार ठेकीको’ सार्वजनिक भएको छ । गीतमा उहाँलाई गायक प्रदीप लामाले स्वरमा साथ दिनुभएको छ । शेर्पाको नादिङ भाकाको गीतमा जीवन बोम्जनको शब्द रहेको छ । गीतमा अमृत लामाको सङ्गीत रहेको छ । जोगलाल लामाले यस गीतलाई सङ्गीत संयोजन गर्नुभएको हो । सिन्धुपाल्चोक जिल्लाकै उत्कृष्ट पर्यटकीयस्थलका […]

यो पनि पढ्नुहोस

एकसाथ तीन प्रोजेक्टमा अनुष्का

एजेन्सी काठमाडौं, १७ पुस-बलिउड अभिनेत्री अनुष्का शर्मा पुनः अभिनयको दुनियाँमा आउने तयारी गरिरहेकी छन् । उनी पछिल्लोपटक आनन्द एल रायको फिल्म ‘जीरो’मा देखिएकी थिइन् । जुन फिल्म फ्लप साबित भएको थियो । यद्यपि अब उनी एकसाथ तीन प्रोजेक्टमा देखिँदैछिन् । जसमा दुई फिल्म हुनेछन् भने एक ओटीटी । उनी निकट स्रोतका अनुसार उनी ठूला बजेटका […]

यो पनि पढ्नुहोस

तस्बिरमा चन्द्रागिरिको हिउँ

काठमाडौं, १४ पुस काठमाडौंको चन्द्रागिरिमा बुधबार बिहानैदेखि हिउँ परेपछि पर्यटकको घुइँचो लागेको छ । मंगलबार रातिदेखि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । वर्षासँगै परेको हिउँले चन्द्रागिरि ढाकेको छ । हिउँ परेपछि काठमाडौं उपत्यकाका पर्यटक चन्द्रागिरि पुगेका छन् ।

यो पनि पढ्नुहोस

गायक ज्वाला राईको नयाँ गीतमा टिकटकस्टारसँग रोमान्स

काठमाडौं । नेपालको चर्चित फ्रन्चाईज रियालिटी सो “भ्वोईस अफ नेपाल” सिजन ३ का फाईनलिष्ट गायक ज्वाला राईले आफ्नो स्वर, संगीत र अभिनयमा ‘दौराभन्दा खल्ती लामो’ बोलको गीतको म्युजिक भिडियो आफ्नै आधिकारिक युट्युब च्यानलबाट सार्वजानिक गरेका छन् । गायक राई र अहिलेकी निकै लोकप्रिय गायिका अस्मिता अधिकारीको स्वरमा रहेको उक्त गीत लेखु सहयात्रीले लेखेका हुन् । […]

यो पनि पढ्नुहोस

शिशिर भण्डारीको अभिनय रहेको ‘ म जिउन सक्दिन ’ सार्बजनिक (भिडियो)

काठमाडौं : सुन्दरी गायिका तथा भोईस अफ नेपाल किड्सकी कोच प्रबिशा अधिकारिलाई अनी त्यस्तै भोईस अफ नेपाल सिजन-१ का बिजेता गायक तथा संगीतकार सि डि बिजय अधिकारिलाई नचिन्ने बिरलै होलान। उनै गायिका प्रबिशा र सि डि को आवाजमा रहेको गीत ‘म जिउन सक्दिन ‘ सार्बजनिक भएको छ। चर्चित सिनेकर्मी तथा समाजसेवी शिशिर भण्डारी, निरयु गौतम, […]

यो पनि पढ्नुहोस