
जुत्ताको तलुवामा लुकाएको १ किलो सुन बरामद
११ असोज, काठमाडौं । दाङमा जुत्ताभित्र एक किलो सुन लुकाएको अवस्थामा तीन जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, दाङले प्रदेश ३-०१०२३ च ३२६१ नम्बरको सेतो क्रेटा कारलाई चेकजाँच गर्ने क्रममा गाडीमा सवार एक व्यक्तिले लगाएको जुत्ताको तलुवामा सुनको डिक्का भेटिएको हो ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


