गायक राज खम्बु र गायिका सुजता वेर्माको स्वरमा सजिएको गीत ”मुना” युट्युबमा यतिबेला ट्रेंडिंग तीन मा

२५ भदौ , बनेपा । गायक राज खम्बु र गायिका सुजता वेर्माको स्वरमा सजिएको गीत ”मुना” युट्युबमा यतिबेला ट्रेण्डिण्ग तीन मा छ । २०७७ भदौ १९ गते “एट के एभरेष्ट मोसन पिक्चरस” नामक युट्युब च्यानल मार्फत गीतलाई सार्वजनिक गरिएको थियो । यो समाचार तयार पार्दा खेरी मुना नामक गितलाई २० लाख ७२ हजार ५ सय […]

यो पनि पढ्नुहोस

के स्वेताकी छोरी बन्न तयार होलिन् सेड्रिना ?

नायिका स्वेता खड्काले अभिनय गरेका चलचित्रमा उनी नायिकाको रुपमा प्रस्तुत हुँदै आएकी छिन् । अधिकांश चलचित्रमा लभर गर्लको रुपमा प्रस्तुत भएकी स्वेता अब भने आमाको भूमिकामा काम गर्दैछिन् । | निर्देशक यम थापाले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा स्वेताले आमाको भूमिकामा काम गर्ने तयारी गरेकी हुन् । यो चलचित्र ३ जना कलाकारको वरिपरी घुम्नेछ । […]

यो पनि पढ्नुहोस

समाजसेवी तथा कलाकार शिशिर भण्डारी र रोशनी कार्की अभिनित “बाँधी राखन”सार्बजनिक

काठमाडौं – गायक तिलक बस्नेत र गायिका कल्पना पाण्डेको स्वरमा सजिएको गीत ”बाधि राखन” युट्युबमा सार्वजनिक भएको छ । बुधवार नयाँ नयाँ न्युज नेपाल नामक युट्युब च्यानल मार्फत गीतलाई सार्वजनिक गरिएको हो । यसअघि ‘रनभुल्’ ‘माया पिरिम’ लगायत थुप्रै गीत गाएर चर्चामा आएका गायक बस्नेतको नयाँ गीतमा प्रकाश न्यौपानेको शब्द रहेको छ भने गायक बस्नेतकै […]

यो पनि पढ्नुहोस

पाँच तारेमा पल–पूजाको रोमान्स

नायक पल शाह र नायिका पूजा शर्माले अभिनय गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ कहिले रिलिज हुन्छ, टुंगो छैन । यो चलचित्र कोरोना भाइरसका कारण देशभर लकडाउन भएपछि रिलिज हुन सकेको थिएन । लकडाउन भएपछि घरमै रहेका नायिका पूजा शर्मा र नायक पल शाह अब एउटा म्यूजिक भिडियोमा एकसाथ देखिने भएका छन् । प्रमोद […]

यो पनि पढ्नुहोस

‘के माया लाग्छ र’ कि सुरविना

सामाजिक संजाल टिकटकमा अहिले एउटा गीत चर्चामा छ । गायक निशान भट्टराई र गायिका एलिना चौहानको आवाजमा समावेश ‘के माया लाग्छ र’ बोलको गीतले दर्शकको माया पाइरहेको छ । यो गीतको भिडियोमा कलाकार मुकुन भुषाल र नायिका सुरविना कार्कीले अभिनय गरेका छन् । यो गीत चर्चामा आएपछि सुरविनालाई पनि दर्शकले नोटिस गरेका छन् । हुनत, […]

यो पनि पढ्नुहोस

बिहेपछि आँचलको ब्रत

नायिका आँचल शर्मा यो बर्षको तीजमा २ दिन ब्रत बसिन् । तीजको दिनमा ब्रत बसेकी आँचल आज ऋषि पञ्चमीको दिनमा पनि ब्रत बसिन् । आँचल बिहे अगाडि भने ब्रत बसेकी थिइनन् । उनलाई ब्रत बस्दैमा राम्रो श्रीमान् पाइन्छ र ? भन्ने पनि लाग्थ्यो । आँचल भन्छिन्–‘तीजको दिनमा निरहार नै ब्रत बसेँ । बेलुकी उदिपजीको अनुहार […]

यो पनि पढ्नुहोस

नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंलाई

सज्जा चौलागाईं बनिन नेपाल आइडल सिजन–३ को बिजेता काठमाडौं : नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले उचालेकी छन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचाल्दा फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले उचाले । दर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष […]

यो पनि पढ्नुहोस

ह्यन्ड्सम पोइ खोज्दै सेलिना, हिम्मत हुनेलाई आउन आग्रह

-हिम्मत भए आउन यार कोही न कोही यो तीजमा खोज्नु छ मलाई ह्यन्ड्सम पोइ – काठमान्डौ- हिन्दू नारीहरुले मनाउने महत्वपूर्ण पर्व तीज आउनै लागेको छ । तीज नजिकिएसँगै कलाकारहरुमा व्यस्तता बढ्दै गएको छ । तीजको गीत रेकर्डिङ्ग, सुटिङ्ग, मिक्सिङ्ग सकेर भिडियो सार्वजनिक गर्न हतारो भएको छ ।पछिल्लो चर्चित गायिका सेलिना कुँवरलाई समेत यतिबेला तीजको रन्कोले […]

यो पनि पढ्नुहोस