माया कुरा सुनिदेउ – सन्जु मोक्तानको पहिलो गीत सार्वजनिक (भिडियो)
काठमाडौं । रियालिटी शो भ्वाईस अफ नेपाल सिजन ३ को ब्याटल राउन्ड बाट निकै चर्चा कामाउन सफल गायिका सन्जु मोक्तानको स्वरमा रहेको नयाँ गीत ‘माया कुरा सुनिदेउ’ सार्वजनिक भएको छ । गीतमा गीतकार ध्रुब प्रसाद अम्गाइको शब्द र कल्याण सिंहको संगीत अनी विषम आचार्यको एरेन्ज रहेको छ । श्याड पप शैलिमा तयार भएको गीतको […]
यो पनि पढ्नुहोस

