कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

काठमाडौं: नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन्। काठमाडौंमा जारी पार्टीको १४औं महाधिवेशनबाट उनी निर्वाचित भएका हुन्। पहिलो चरणको मतदानमा आकांक्षी पाँच जनाले बहुमत ल्याउन नसकेपछि मंगलबार दोस्रो चरणको मतदान भएको थियो। राष्ट्रिय सभा गृहतमा जारी मतगणनामा देउवाले बहुमत ल्याएसँगै उनी सभापतिमा निर्वाचित भएका हन्। देउवा पार्टीमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। यसअघि […]

यो पनि पढ्नुहोस

सदनमा प्रस्तुत हुने रणनीति तय गर्न एमालेले बोलायो संसदीय दलको बैठक

२८ मंसिर, काठमाडौं । सदनमा प्रस्तुत हुने रणनीति तय गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमाले सचेतक शान्ता चौधरीका अनुसार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा केहीबेरमा बैठक बस्नेछ । उनका अनुसार बैठकमा संसदमा प्रस्तुत हुने राणनीतिका सम्बन्धमा छलफल हुनेछ । एमालेले अघिल्लो अधिवेशनको पूरै अवधि संसदको कामकारबाहीमा भाग लिएको थिएन । […]

यो पनि पढ्नुहोस

प्रकाशमानको समर्थन देउवालाई,यसरी भयो सहमती

काठमाडौं, मंसिर २८- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवालाई पार्टी सभापतिमा समर्थन गरेका छन्। आज आएको मतपरिणामअनुसार सभापति पदमा देउवाले धेरै मत ल्याएका थिए भने दोस्रो धेरै मत शेखर कोइरालाले ल्याएका थिए। देउवाले २२५८ मत ल्याएका थिए भने कोइरालाले १७०२ मत ल्याएका थिए। सिंह पनि पहिलो चरणमा सभापति पदका उम्मेदवार थिए। सिंहले […]

यो पनि पढ्नुहोस

रामचन्द्र पौडेलको चियापानमा देउवाविरुद्ध नाराबाजी भएपछि …!

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापन कार्यक्रममा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ । मंगलबार बिहान लौनचौरस्थित एक पार्टी प्यालेसमा आयोजित चियापान समारोहस्थलमा देउवा पुग्नासाथ महाधिवेशन प्रतिनिधिहरूले उनीविरूद्ध नाराबाजी सुरु गरेका थिए । कार्यक्रममा होहल्ला भएपछि नेता पौडेलले भिडलाई हल्ला नगर्न बारम्बार अनुरोध गरे । ‘तपाईंहरूको यो […]

यो पनि पढ्नुहोस

महाधिवेशन प्रतिनिधिलाई रामचन्द्र पौडेलको सन्देश- आत्मामा लागेको कुरा गर्नुस्

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन प्रतिनिधिहरूलाई आत्माको आवाज सुनेर नेतृत्व चयन गर्न आग्रह गरेका छन् । मंगलबार महाधिवेशन प्रतिनिधिहरूका लागि आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘तैंले यो गर्नुपर्छ भनेर हुँदैन । लोकतन्त्र भनेको आफ्नो आत्माले लागेको कुरा गर्ने हो । मतदान भनेको मनको आवाज सुन्नु हो । […]

यो पनि पढ्नुहोस

पार्टीमा रामचन्द्रको ठूलो योगदान छ, हामी एक हुन्छौंः देउवा

काठमाडौं,मंसिर २८- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेरबहादुर देउवाले रामचन्द्र पौडेलको योगदानको चर्चा गरेका छन्। मंगलबार बिहान पार्टीको १४ औं महाधिवेशनका प्रतिनिधिहरुका लागि पौडेलले चियापान कार्यक्रम आयोजना गरेको कार्यक्रममा बोल्दै उनले हामी एक भएर अगाडि बढ्ने बताए। ‘रामचन्द्रजीको धेरै योगदान छ । नेतालाई आदर गर्नुहोस्।’ उनले भने, ‘रामचन्द्र जी आदरणीय व्यक्तित्व हो। भोलिका दिनमा धेरै ठूलो […]

यो पनि पढ्नुहोस

प्रदेश नं. १ खुल्ला (महिला) तर्फको केन्द्रिय सदस्यमा सांसद लिम्बुको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा संघीय सांसद महेन्द्र कुमारी लिम्बुले कांग्रेसको जारी १४औं महाधिवेशनमा प्रदेश नंं १ खुल्ला (महिला)तर्फको केन्द्रिय सदस्यमा उम्मेदवारी दर्ता गर्नुभएको छ । सांसद लिम्बु नेपाली कांग्रेस झापा क्षेत्र नं ५ को अधिवेशनबाट लोकप्रिय मत ल्याई केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको थियो । संविधान सभा सदस्यसमेत रहनुभएकी माननीय लिम्बू नेपाली कांग्रेसको […]

यो पनि पढ्नुहोस

कांग्रेस महाधिवेशन : १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न

काठमाडौा, मंसिर १९- नेपाली कांग्रेसको १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सर्लाहीका चार र सप्तरी एक निर्वाचन क्षेत्रबाहेक सम्पूर्ण निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको राससलाई जानकारी दिनुभयो […]

यो पनि पढ्नुहोस

बन्दसत्र स्थलमा पुगे ओली, भीम रावलविरुद्ध कार्यकर्ताको नाराबाजी

१२ मंसिर, काठमाडौं । सौराहमा जारी नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्र स्थलमा अध्यक्ष केपी शर्मा ओलीको समर्थन र भीम रावलविरोधमा नाराबाजी भएको छ । विहान १० बजेका लागि बोलाइएको बन्दसत्र अझैसम्म सुरु हुन सकेको छैन । सहमतिको प्रयासमा नेताहरुसँग दिनभर छलफल गरेका ओली भर्खर बन्दसत्र स्थलमा पुगेका छन् । त्यसक्रममा कार्यकर्ताले ‘केपी बा, आई लभ […]

यो पनि पढ्नुहोस

अध्यक्ष मण्डलको बैठक सुरु

१२ मंसिर, चितवन । सौराहमा जारी नेकपा एमालेको दशौं महाधिवेशनमा अध्यक्ष मण्डलको बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली बन्दसत्र स्थलमा पुगेपछि बैठक सुरु भएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । कमिटीको नाम प्रस्ताव गर्ने सर्वाधिकार पाएका ओलीले बन्दसत्र रोकेर दिनभर नेताहरुसँग छलफल गरेका थिए । नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, […]

यो पनि पढ्नुहोस