कांग्रेसको निर्वाचन समिति संयोजक यादवले दिए राजीनामा, घिमिरे नियुक्त

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता महादेव यादवको राजीनामा स्वीकृत भएको छ । स्वास्थ्यको कारण देखाउँदै संयोजक यादवले दिएको राजीनामा पार्टी सभापति शेरबहादुर देउवाले स्वीकृत गरेको नेपाली कांग्रेसले जनाएको छ । देउवाले केन्द्रीय निर्वाचन समिति संयोजकमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई मनोनयन गरेका छन् । घिमिरे समिति सदस्य थिए । […]

यो पनि पढ्नुहोस

देशलाई निकास दिन वैकल्पिक शक्ति आवश्यक छ : भट्टराई

रुपन्देही, मङ्सिर १२- जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले राष्ट्रिय एकता कायम गरी मुलुकलाई दिगो शान्ति र रुपान्तरणको दिशामा अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ । जनता समाजवादी पार्टी रुपन्देहीले आज बुटवलमा आयोजित पत्रकार भेटघाटमा उहाँले देशको समृद्धि र जनताको जीवन परिवर्तनका लागि वैकल्पिक शक्ति निर्माण गर्नु अहिलेको आवश्यकता रहेको बताउँदै […]

यो पनि पढ्नुहोस

हिजो खुट्टा तानेर मलाई काम गर्न नदिनेहरुले अहिले प्रधानमन्त्री देउवाको खुट्टा तानिरहेका छन्: ओली

चितवन, मंसिर १०- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधवकुमार नेपाललाई संकेत गर्दै हिजो खुट्टा तानेर मलाई काम गर्न नदिनेहरुले अहिले प्रधानमन्त्री देउवाको खुट्टा तानिरहेको बताएका छन् । नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दैै नेता ओलीले सो बताएका हुन् । उनले यो सभामा प्रधानमन्त्री देउवालाई अतिथि बनाएर धेरै आलोचना गरिरहनु […]

यो पनि पढ्नुहोस

ड्रोनबाट देखिएको एमाले महाधिवेशन (तस्बिरहरु )

काठमाडौँ — नेकपा (एमाले)को १० औँ महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ । चितवनको नारायणी नदी किनारमा १० औँ महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुन देशभरबाट नारायणी नदी किनारमा महाधिवेशन पदाधिकारी, नेता तथा कार्यकर्ताहरुको ठूलो संख्यामा भीड लागेको छ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय झन्डा, पार्टीको […]

यो पनि पढ्नुहोस

लिम्पियाधुरा, लिपुलेक र कालापानी संवाद गरेर फिर्ता ल्याउनुपर्छ : ओली

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी ओलीले नयाँ नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन संवादका माध्यमबाट फिर्ता लिनुपर्ने बताएका छन् । चितवनमा सुरु भएको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै ओलीले नेपालले सबै छिमेकी राष्ट्रहरूसँग सहकार्य गरेर, समदूरी कायम राखेर अघि बढ्ने चाहेको बताए । ‘लिम्पियाधुरा लिपुलेक र कालापानीको हाम्रो भूगोल हामी […]

यो पनि पढ्नुहोस

‘चुनावले पार्टीमा विभाजन ल्याउनसक्छ, सहमतिबाट नेतृत्व चुनौं’

विभाजनका भुक्तभोगी र पीडितहरू हामी नै हौं । यो पार्टीलाई कुन अवस्थामा लैजाने भन्ने निर्णय हामीले नै गर्नुपर्छ, पार्टीलाई एकताबद्ध बनाएर लैजाने कि फेरि गुट-उपगुट र विभाजनतिर लैजाने । १० बुँदे गर्नेहरूको पनि कुनै गुट होइन । यो १० बुँदे पार्टी एकताका लागि बनेको थियो । महाधिवेशनपछि नयाँ परिस्थिति आउँछ   नेकपा एमालेको १० औं […]

यो पनि पढ्नुहोस

कांग्रेस १४औं महाधिवेशनः २८ जिल्लामा नयाँ नेतृत्व

काठमाडौं,मंसिर ९- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत एक मात्र निर्वाचन क्षेत्र रहेका ३५ मध्ये २८ जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । हालसम्म चयन भएका जिल्लाको नेतृत्व हेर्दा कांग्रेसको केन्द्रीय नेतृत्वकै दुई गुटबीच कडा टक्कर देखिएको छ । संस्थापन अंक बढाउँदै, पछ्याउँदै इतर समूह १४औं महाधिवेशनअन्तर्गत एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका हिमाली र पहाडी गरी […]

यो पनि पढ्नुहोस

कांग्रेसको डोटी जिल्ला सभापति चयन दोस्रो चरणमा, सिंह र बडुबीच प्रतिस्पर्धा

८ मंसिर, डोटी । नेपाली कांग्रेस डोटी जिल्ला सभापति चयनका लागि मंगलबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत ल्याउन नसकेपछि बुधबार दोस्रो चरणको निर्वाचन सुरु भएको छ । पहिलो चरणमा सभापति पदका लागि पाँच जना उम्मेदवार रहेकामा कसैले पनि बहुमत पुर्याउन सकेनन् । त्यसैले पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका दुई उम्मेदवार नरेन्द्रबहादुर सिंह […]

यो पनि पढ्नुहोस

सुर्खेत क्षेत्र नं. १ मा कांग्रेस महामन्त्री खड्कानिकट प्यानल निर्वाचित

८ मंसिर, सुर्खेत । नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनअन्तर्गत सुर्खेत क्षेत्र नं. १ मा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का निकट प्यानल नै निर्वाचित भएको छ । महामन्त्री खड्का केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् भने क्षेत्र नं. १ को सभापतिमा झकबहादुर डाँगी निर्वाचित भएका छन् । यो महामन्त्री खड्काको निर्वाचन क्षेत्र हो । सभापतिमा […]

यो पनि पढ्नुहोस

बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा छ : अर्थमन्त्री शर्मा

७ मंसिर, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको बताएका छन् ।  नेपाल आर्थिक पत्रका संघ (नाफिज) ले आयोजना गरेको आर्थिक पुनरूउत्थानमा सार्वजनिक नीजी साझेदारी विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो धारणा राखेका हुन् । अहिले राजस्वले चालू खर्च पनि धान्न मुस्किल रहेको शर्माले बताए । भएका चिजको व्यवस्थापन […]

यो पनि पढ्नुहोस