एमसीसी टेबल गर्ने निर्णय: माओवादीका तीन सांसदले जनाए असहमति (पत्रसहित)

काठमाडौँ, फागुन ८-

संसदमा एमसीसी टेबल गर्न निर्णयमा माओवादीका तीन सांसदले लिखित असहमति जनाएका छन् ।

उक्त निर्णय प्रति प्रमुख सचेतक देव गुरुङ, रेखा शर्मा र जयपुरी घर्तीले सभामुख अग्नि सापकोटालाई संयुक्त पत्र लेख्दै असहमति जनाएका हुन् । उनीहरुले सभामुख अग्नि सापकोटालाई संयुक्त पत्र लेखेर असहमति जनाइएको हो ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु