‘खतिवडाजी मन्त्रिपरिषदमा नआएपछि उहाँको सिफारिस हुने रैछ सोचेका थियौं, तर भएन’
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडा नेपाल सरकारका प्रवक्ता पनि हुन्। त्यसैले मन्त्रिपरिषदमा उनको उपस्थिति सम्भव भएसम्म अनिवार्यजस्तै हुन्छ। आइतबारको बैठकमा भने मन्त्री खतिवडा उपस्थित थिएनन्। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा खतिवडा अनुपस्थित भएपछि कतिपय मन्त्रीले राष्ट्रिय सभामा खतिवडाको सिफारिस हुने रैछ कि क्या हो भन्ने सोचेका […]
यो पनि पढ्नुहोस

