सिरीजंघा साहित्य, कला तथा संस्कृति संरक्षण समिति गठन

ताप्लेजुङ । सिरीजंघा गाउँपालिकाको अगुवाईमा आज सम्पन्न पालिकाभित्रका कवि, लेखक, साहित्यकार तथा कलाकारहरुको भेलाले सिरीजंघा साहित्य, कला तथा संस्कृति संरक्षण समिति गठन गरि आगामी भाद्र २९ गते साहित्यीक कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । गाउँपालिकाका उपाध्यक्ष डा. चित्रकुमार मावोको कार्यकक्षमा सम्पन्न सो भेलाले तेल्लोक माध्यामिक विद्यालयका प्रधानाध्यापकसमेत रहेका रुकमान थेवेको अध्यक्षतामा तदर्थ समिति गठन […]

यो पनि पढ्नुहोस

लेखक, कलाकारहरुसंग ताप्लेजुङको सिरीजंघा गाउँपालिका

काठमाडौं । ताप्लेजुङको सिरीजंघा गाउँपालिकाले आगामी शनिवार पालिकाका लेखक, साहित्यकार, संगीतकार तथा कलाकारहरुबीच रचनात्मक छलफल कार्यक्रम आयोजना गर्नेभएको छ । उक्त कार्यक्रमको जानकारी दिदै गाउँपालिकाका उपाध्यक्ष डा. चित्र कुमार मावोले पालिकाका लेखक, साहित्यकार, संगीतकार तथा कलाकारहरुलाई साउन २७ गते शनिवार सिरीजंघा गाउँपालिकाको कार्यालय, तेल्लोकमा सम्पन्न हुने सो कार्यक्रममा सहभागी हुन अनुरोधसमेत गर्नुभयो । उपाध्यक्ष डा. […]

यो पनि पढ्नुहोस

राजनीतिक संरक्षणमा राजधानीमा फेरी मौलायो गुण्डाराज – सानुभाई भनिने गुण्डा नाईकेबाट कुटिए व्यवसायी (भिडियोसहित)

काठमाडौं– नुवाकोट सूर्यगढी गाँउपालिका वडा न. १ घर भएका राजेन्द्र गुरुङ्ग काठमाडौंको ठमेलस्थित क्लब ओम्निया का सञ्चालक हुन् । उनले उक्त व्यवसाय सञ्चालन गरेको चार महिनामात्रै भयो । लामो समय वैदेशिक रोजगारमा बसेर नेपालमै केही गर्ने सोचका साथ फर्किएका उनले होटल व्यवसाय सुरु गरेका हुन् । क्लब ओम्नियाका सञ्चालक गुरुङ व्यवसाय सञ्चालन गरेको छोटो अवधिमै […]

यो पनि पढ्नुहोस

प्रधानमन्त्री प्रचण्ड बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा

काठमाडौं, असार ४-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वी पहाडको बाढी पहिरोग्रस्त क्षेत्रमा गएका छन्। उनी केही बेरअघि संखुवासभा, पाँचथर र ताप्लेजुङको बाढीपहिरोग्रस्त ठाउँ अवलोकनका लागि प्रस्थान गरेको प्रधानमन्त्रीको प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए। ‘उहाँ बाढीपहिरो प्रभावित ठाउँ जानुभएको छ,’ उनले भने।   सोमबार बिहान बाढीपहिरो प्रभावित क्षेत्रका सांसद, नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई भेटेर उद्धार र राहतमा […]

यो पनि पढ्नुहोस

ताप्लेजुङमा पहिरोको कहर -पहिरोमा पुरिएर बाबु-छोराको मृत्यु

झापा, असार ४ -ताप्लेजुङको सिदिङ्वा ६ मेहेलेमा पहिरोमा पुरिएर सोमबार विहान बाबु-छोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरिक्षक राजन लिम्बुका अनुसार मृत्यु हुनेमा सिदिङ्वा-६ मेहेले मुकुभञ्ज्याङका केशरकुमार राई र उनका छोरा सुरेश कुमार छन्। बाटो बन्द भएकाले घाइतेले उपचार पाएनन् पहिरोमा पुरिएर गम्भीर घाइते भएका राईलाई उपचारका लागि जिल्ला अस्पताल […]

यो पनि पढ्नुहोस

४६ अर्ब लगानीको काँकडभिट्टा-लौकही सडक विस्तार आगामी वर्षदेखि,५ प्याकेजमा ठेक्का हुँदै

  काठमाडौं। पूर्वपश्चिम राजमार्गमा पर्ने पूर्वको काँकडभिट्टादेखि सुनसरीको लौकही ( काँकडभिट्टा-लौकही सडक) सम्मको सडक विस्तार अगामी वर्षदेखि सुरु हुने भएको छ। ४६ अर्ब लागत अनुमान गरिएको आयोजनालाई ५ प्याकेजमा ठेक्का लगाइने भएको छ। यसमा काम गर्न इच्छुक निर्माण कम्पनीहरुले बुझाएका आर्थिक प्रस्ताव मूल्यांकनका क्रममा छन्। एसियाली विकास बैंक (एडीबी) आयोजना निर्देशनालयका इन्जिनियर राकेश महर्जनका अनुसार […]

यो पनि पढ्नुहोस

श्री गणेश पञ्चाङ्गमन्दिर परिसरमा श्रीमद्भभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ धन धान्यान्चल तथा धार्मिक महाेत्सव लाग्ने

चितवन -१५ भरतपुर महानगरपालिका वार्ड नं १५ सानाेगणेशगञ्जमा रहेकाे श्री गणेश पञ्चाङ्गमन्दिर परिसरमा श्रीमद्भभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ धन धान्यान्चल तथा धार्मिक महाेत्सव- २०७९ यहि मिति पुस १५ गते देखि पुस २३ गतेसम्म लाग्ने भएकाे छ । श्री गणेश पञ्चाङ्गमन्दिर परिसरमा १०८ शिवलिङ्ग स्थापनाकाे लागि श्रीमद्भभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ धन धान्यान्चल तथा धार्मिक महाेत्सव […]

यो पनि पढ्नुहोस

पौष ११ देखि बेलौरीमा कृषि पर्यटन मेला लाग्ने

कञ्चनपुरको बेलौरीमा कृषि पर्यटन मेला लाग्ने भएको छ । ‘गरिब तथा अनाथ बालबालिका सहयोगार्थ’ मुल नारा लिएर बेलौरीमा कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएको हो । पुष दोस्रो सातादेखि तेस्रो बेलौरीकाे खुला मञ्चमा कृषि पर्यटन मेला हुने आयाेजकले जनाएकाे छ । बेलौरी नगरपालिका ४ शान्तिपुरमा रहेको शान्ति माविका पुर्व विद्यार्थीको आयोजनामा उक्त महोत्सव सञ्चालन हुन लागेकाे हाे । पूर्व […]

यो पनि पढ्नुहोस

नारायणी तटबन्ध पाँच प्याकेजमा : मेयरसहितको टोलीद्वारा निरीक्षण, लागत रकम दुई अर्ब ४६ करोड

भरतपुर । भरतपुर महानगरपालिकाको मेघा प्रोजेक्ट नारायणी नदी तटबन्धको काम सुरू भएको छ । विभिन्न पाँच प्याकेजमा नदी तटबन्धको काम सुरू भएको हो । तटबन्धको जिम्मा पाएका निर्माण व्यवसायीले प्रारम्भिक कार्य सुरू गरेका छन् । सोमबार भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, उपमेयर चित्रसेन अधिकारी, नारायणी नदी व्यवस्थापन आयोजनाका कर्मचारी, निर्माण व्यवसायीलगायतको टिमले नदीकिनारको स्थलगत अवलोकन […]

यो पनि पढ्नुहोस

शिक्षालाई पहिलो प्राथमिकता दिएर गुणस्तरमा सुधार ल्याउन माग

भरतपुर । शिक्षालाई पहिलो प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिइएको छ । शिक्षासेवीहरुले सार्वजनिक शिक्षामा सुधार ल्याउन, गुणस्तरीय शिक्षा प्रदान गर्न यसलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानअन्तर्गत राष्ट्रिय अभियान नेपाल (एनसिई) चितवनले गरेको अन्तक्र्रिया कार्यक्रममा वक्ताहरुले सरकारले शिक्षालाई पहिलो प्राथमिकता दिएर गुणस्तरमा सुधार ल्याउनुपर्ने बताए । ‘निःशुल्क र गुणस्तरीय शिक्षाका लागि […]

यो पनि पढ्नुहोस