झापामा एक पुरुषको घाँटी काटेर हत्या

१७ भदौ, झापा । शिवसताक्षी नगरपालिकास्थित बजारबाट एक किलोमिटर उत्तर रतुवामाई वृक्षरोपण आयोजनाको जंगलमा एक जना पुरुषको शव भेटिएको छ । घाँटी काटिएको अवस्थामा स्थानीय २८ वर्षीय गोमानसिंह मगरको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी कृष्णप्रसाद कोइरालाका अनुसार मगरको शवलाई पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ । […]

यो पनि पढ्नुहोस

बारा : १८० केजी गाँजासहित कार सशस्त्र प्रहरीकाे नियन्त्रणमा

बारा, १५ भदाै । बारामा सशस्त्र प्रहरीले गएराती १८० केजी गाँजासहित एक कारलाई नियन्त्रणमा लिएको छ । जिल्लाको कोल्वी नगरपालिका वडा नम्बर ९ श्रीपुर मुसहर्नास्थित सिम्रनगढ जाने बाटोमा विशेष सूचनाको आधारमा चेक जांच गर्दा कारमा प्याक गरेर लैजान लागिएको १८० केजी गाँजा फेला परेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । जाँच गर्ने क्रममा प्रदेश नम्बर […]

यो पनि पढ्नुहोस

कर्णालीमा खाद्यान्न : डिपोमा चामल, गाउँमा हाहाकार

प्रदेशमा ३२ हजार मेटि्रक टन खाद्यान्न अभाव १४ भदौ, सुर्खेत । समयमै ढुवानी नहुँदा कर्णालीका हिमाली जिल्लामा खाद्यान्न अभाव हुन थालेको छ । मुगुमा एक महिनादेखि खाद्य डिपोहरु रित्तिएका छन् भने माथिल्लो डोल्पामा एक वर्षदेखि चामल पुगेको छैन । चामल समयमै नजाँदा माथिल्लो डोल्पाको सेफोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकाले खाद्यान्न अभाव झेलिरहेका छन् । गत […]

यो पनि पढ्नुहोस

नवलपुरमा फलाम उत्पादन तयारी तयारी द्रूत गतिमा

– नवलपुरमा फलाम उत्पादन तयारी तयारी द्रूत गतिमा- काठमाडौं : नवलपुरको धौवादी फलाम खानीबाट औद्योगिक रूपमा फलाम उत्पादन गर्ने तयारी द्रूत गतिमा अघि बढेको छ।सरकारले नवलपुरमा फलाम उत्पादन तयारी तयारी द्रूत गतिमा गरेको छ। सरकारले यसै वर्ष भण्डारण प्रमाणीकरण, सम्भाव्यता अध्ययनलगायत काम सक्ने तयारी गरेको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्र घिमिरेले धौवादी […]

यो पनि पढ्नुहोस