गोसाइकुण्डमा सामुदायिक मेलमिलापसम्वन्धी तालिम सम्पन्न

रसुवा । गोसाइकुण्ड गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक प्रतिमा लामाको संयोजकत्वमा सम्मुनत समाजको लागि सामुदायिक मेलमिलापसम्वन्धी आठ दिने आधारभुत तालिम हालै सम्पन्न भएको छ । गत पुष २८ गते स्याफ्रुबेशीस्थित गोसाइकुण्ड गाउँपालिकाको सभाहलमा उपाध्यक्ष लामाले उक्त तालिम कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । गोसाइकुण्ड गाउँपालिका न्यायिक समितिको आयोजना र प्राकृतिक स्रोत रुपान्तर केन्द्र नेपालको सहजीकरणमा […]

यो पनि पढ्नुहोस

विभिन्न पार्टी त्याग्दै बीपी कांग्रेस प्रवेश

काठमाडौं । नेपाली कांग्रेसलगायतका दलहरु परित्याग गरि एक दर्जनभन्दा बढीले हालै नेपाली कांग्रेस(बीपी) प्रवेश गरेका छन् । बीपी कांग्रेसको बागमति प्रदेश, काठमाडौं क्षेत्र नं. १० मा आयोजित पार्टी प्रवेश तथा संगठन विस्तार कार्यक्रमका अवसरमा पार्टी प्रवेश गरेकाहरुलाई नेपाल कांग्रेस(बीपी)का सभापति सुशीलमान शेरचनले स्वागत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै सभापति शेरचनले हालै पुर्पक्षका लागि थुनामा पठाइएका […]

यो पनि पढ्नुहोस

कालेबुदुली सडकको अनुगमनमा मन्त्री लिम्बु

मोरङ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले आफ्नै निर्वाचन क्षेत्रमा निर्माणाधीन कालेबुदुली सडकको अनुगमन गर्नुभएको छ । २९.६० किलोमिटर लम्बाईको निर्माणाधीन सो सडकको अनुगमन गर्दै मन्त्री लिम्बुले यो सडक बनेपछि मोरङ क्षेत्र नं. १ का लागि लाइफलाईनका रुपमा रहने बताउदै निर्धारीत समयमै उक्त सडक निर्माणका लागि आवश्यक पहल गर्ने प्रतिवद्धतासमेत जनाउनुभयो । सो सडक […]

यो पनि पढ्नुहोस

प्रदेश प्रमुख खापुङसमक्ष दलित आयोगको प्रतिवेदन पेश

बिराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राष्ट्रिय दलित आयोगका सदस्य टुन्ज बराइलीको नेतृत्वमा तेश्रो वार्षिक प्रतिवेदन पेश भएको छ । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष ०७९ र ८० को प्रतिवेदन पेश भएको हो । प्रतिवेदन बुझ्नु हुदै प्रदेश प्रमुख खापुङले वि.सं.२०२० भाद्र १ गते जारी भएको मुलुकी ऐनले छुवाछुत […]

यो पनि पढ्नुहोस

गाउँपालिका उपाध्यक्षको नृत्यसंगै गोसाइकुण्डमा राष्ट्रपति रनिङ शिल्ड

रसुवा । हिमाली जिल्ला रसुवाको गोसाईकुण्ड गाउँपालिकाद्वारा संचालित पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० निकै भव्य रुपमा सम्पन्न भएको छ । सो प्रतियोगिताको उद्घाटन कार्यक्रममा विद्यार्थी, कलाकार र खेलाडीहरूलाई प्रोत्हासन गर्नका निम्ति गोसाईकुण्ड गाउँपालिका उपाध्यक्ष प्रतिमा लामा स्वयम नृत्यमा सहभागी हुनुभएको थियो । स्वास्थ्यकर्मीसमेत रहनुभएकी उपाध्यक्ष लामा खेलकुद र कलाकारितामासमेत उत्तिकै पारंगत रहेको बताइन्छ । […]

यो पनि पढ्नुहोस

गोसाइकुण्डमा लैंगिक हिंसाविरुद्धको कार्यक्रम सम्पन्न

गोसाइकुण्ड । हरेक वर्ष विश्वभर मनाइने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तरगत रसुवा जिल्लाको गोसाइकुण्ड गाउपालिका वडा नम्बर ६, धुन्चेमा पनि लैंगिक हिंसा विरूद्वको कार्यक्रम सम्पन्न भएको छ । संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्वभर मनाउने निर्णय गरे बमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर […]

यो पनि पढ्नुहोस

पाथीभराको कार्यकारी निर्देशकमा हाङवाङ

काठमाडौं । ताप्लेजुङमा अवस्थित पाथीभरा क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा प्रजिन हाङवाङ नियुक्त भएका छन् । गत कार्तिक २० गतेको संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट पाथीभरा क्षेत्र विकास समिति (गठन) आदेश २०५३ को दफा ६ को उपदफा (१) बमोजिम हाङवाङलाई समितिको कार्यकारी निर्देशकका रुपमा ४ बर्षका लागि नियुक्त गरिएको हो । […]

यो पनि पढ्नुहोस

धमाधम बन्दैछ ताप्लेजुङको कञ्चनजंघा पदमार्ग, होम स्टे अध्ययन हुँदै

काठमाडौं । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो सर्वोच्च शिखर कञ्चनजंघाको आधार शिविरसम्म पुग्ने कञ्चनजंघा साहसिक पदमार्गको झण्डै ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय र सिरीजङ्घा गाउँपालिका, ताप्लेजुङको साझेदारीमा सिरीजङ्घा गाउँपालिकाको वडा नं. ८, याम्फुदिनको आम्जी खोलादेखि कञ्चनजंघा आधार शिविरसम्म “कञ्चनजंघा साहसिक पदमार्ग” निर्माण भईरहेको छ । […]

यो पनि पढ्नुहोस

सिरिजङ्घा उपाध्यक्ष डा. चित्र मावोले आफ्नै भत्ताबाट बनाईदिए जनताको घरको छानो

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा. चित्र मावोले गत स्थानीय चुनावमा विजयी बने लगत्तै उपाध्यक्षका रुपमा आफूलाई प्राप्त हुने सवारी साधन बापतको सुविधा रकम गरीब तथा असहाय जनताको सहयोगमा खर्चिने घोषणा गरेका थिए । उक्त घोषणालाई उपाध्यक्ष डा. मावोले हालै पूरा गरेका छन । डा. मावोले गाउँपालिका उपाध्यक्षको रुपमा राज्यबाट प्राप्त गरेको सेवा […]

यो पनि पढ्नुहोस

सिनाममा नयाँ वडा कार्यालय उद्घाटन

ताप्लेजुङ । सिरीजंघा गाउँपालिका वडा नं १ को सिनाममा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन सम्पन्न भएको छ । वडा अध्यक्ष सिंहबहादुर ईवारमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि संविधान सभा सदस्य भुपेन्द्र थेवेले भ्रष्टाचार गर्नु पाप हो भनेर सिकाउने नेताहरु नै सबैभन्दा बढी भ्रष्ट देखिएकाले आफूलाई अहिलेको राजनीतिप्रति वितृष्णा जागेको र सक्रिय राजनीति त्याग्ने […]

यो पनि पढ्नुहोस