श्री गणेश पञ्चाङ्गमन्दिर परिसरमा श्रीमद्भभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ धन धान्यान्चल तथा धार्मिक महाेत्सव लाग्ने

चितवन -१५
भरतपुर महानगरपालिका वार्ड नं १५ सानाेगणेशगञ्जमा रहेकाे श्री गणेश पञ्चाङ्गमन्दिर परिसरमा श्रीमद्भभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ धन धान्यान्चल तथा धार्मिक महाेत्सव- २०७९ यहि मिति पुस १५ गते देखि पुस २३ गतेसम्म लाग्ने भएकाे छ । श्री गणेश पञ्चाङ्गमन्दिर परिसरमा १०८ शिवलिङ्ग स्थापनाकाे लागि श्रीमद्भभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ धन धान्यान्चल तथा धार्मिक महाेत्सव सँचालन हुन लागेकाे मन्दिर समितिका अध्यक्ष्य ज्यूले जानकारि दिनुभयाे । कथा शिराेमणि पं.श्री दिपक प्रसाद पाैडेल ज्यूकाे मुखारबृन्द बाट विभिन्न देवलिला जनचेतना मुलक नाटक प्रस्तुति सहित संगीतमय कथा प्रवचन हुने भएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु