पुलचोक–गोन्द्राङ छ लेन सडक : तीन महिना बाँकी, ५८ प्रतिशत काम
भरतपुर । पुल्चोक–गोन्द्राङ ६ लेन सडकको काम धमाधम भइरहेको छ । गोन्द्राङ क्षेत्रबाट रफ्तारमा अघि बढेको काममा अहिले हाकिमचोकदेखि चौबीसकोठीसम्मको सडक बनाउनमा आयोजना केन्द्रित छ । यस क्षेत्रमा बेस र सवबेसका लागि काम भइरहेको आयोजनाले बताएको छ । अबको एक महिनामा चौबीसकोठीसम्मको सडक क्षेत्र कालोपत्रे हुने भएको छ । हाल ५८ प्रतिशत भौतिक प्रगति रहेको […]
यो पनि पढ्नुहोस

