पुर्वमन्त्री मगरलाई दक्षिणी क्षेत्रका महिलाको आर्शिवाद

कञ्चनपुर, १४ कार्तिक आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि फेरी कञ्चनपुर निर्वाचन क्षेत्र १ बाट प्रतिनिधी सभा सदस्यका लागि पुर्वमन्त्री बिना मगर चुनावी मैदानमा होमिएकी छिन । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट पुर्व खानेपानीमन्त्री समेत रहेकी माओवादी युवा नेतृ मगर प्रतिनिधी सभा सदस्यका लागि पुर्वमन्त्री बिना मगर चुनावी मैदानमा होमिएकी हुन […]

यो पनि पढ्नुहोस

सर्वोच्चमा २० वर्षदेखिका भ्रष्टाचार मुद्दा : ठहर न सफाइ

चलखेल, मिलेमतो र कतिपय न्यायाधीशको अरुचिका कारण लामो समयदेखि सर्वोच्च अदालतमा विचाराधीन भ्रष्टाचार मुद्दा किनारा लाग्न सकेका छैनन् । ज्यानमुद्दाका आरोपितहरूले जन्मकैद भोगेर थुनामुक्त हुँदासमेत भ्रष्टाचारका आरोपितहरू न्यायका लागि अदालत धाउन बाध्य छन् । ६ भदौ, काठमाडौं । एउटा नेपाली भनाइ प्रचलनमा छ, जीवनको उत्तरार्द्धमा आफ्नो सन्तानको शव जत्तिको गह्रौं चिज संसारमा केही हुँदैन । […]

यो पनि पढ्नुहोस

६ पार्टीसँग गठबन्धन गर्दा पनि काँग्रेसलाई एमालेसँग चुनाव हारिएला भन्ने डर छः रविन्द्र मिश्र

काठमाडौं,भदौं ४- विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रविन्द्र मिश्रले देशको दूरगामी हितका लागि कांग्रेसलाई मार्ग परिवर्तनको सल्लाह दिएका छन् । मिश्रले सामाजिक सञ्जालमार्फत् ५/६ पार्टीसँग गठबन्धन गर्दा पनि एक्लो एमालेसँग चुनाव हारिएला भन्ने डर भइरहेको भन्दै कांग्रेसप्रति टिप्पणी गरेका छन् । माओवादीसँग मिलेकोतर्फ लक्षित गर्दै मिश्रले हिजो आफ्नै नेताको घाँटी रेट्ने र हातखुट्टा भाँच्नेहरूको कांग्रेसले वैशाखी […]

यो पनि पढ्नुहोस

संघीयतालाई अझै बलियो र प्रभावकारी बनाउन आवश्यक छ : मुख्यमन्त्री शाही

४ भदौ, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले संघीय व्यवस्थालाई अझै बलियो र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् । शनिबार प्रदेश स्थापना तथा शहीद दिवस–२०७९ को शुभकामना सन्देश दिँदै उनले संघीय सरकारले प्रदेशलाई आवश्यक अधिकार नदिदा केन्द्रसँग नै निहित गरेको बताएका हुन् । मुख्यमन्त्री शाहीले प्रदेश प्राप्तिको आन्दोलनको मर्म र शहीदको सपना […]

यो पनि पढ्नुहोस

राजाको तस्वीर भएको नोट देख्दा रसायो आँखा ! – रन्जु काफ्ले

स्वर्ग जस्तो देशलाई नर्क बनाउन नेपालका बहुरुपी नेतालाई देशीविदेशी दलालले फसायो ! सडकको पेटिमा बसेर राजाको फोटो भएको पैसा बेचेर बिहान बेलुकाको छाक टारिरहेका छन् कोही ! राजा आउ देश बचाउ भन्दै रुँदैछन कोही ! आम जनताको भावना नबुझ्ने गलगाँडतन्त्रका मतियारहरु सिमित स्वार्थ पूरा गर्न राष्ट्र र राष्ट्रियता दाउमा राख्दैछन् । किन ??? उनिहरुको मात्र […]

यो पनि पढ्नुहोस

चुनावी सरकार गठन गर्न राप्रपाको माग

राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राप्रपाले चुनावी सरकार गठन गर्न माग गरेको छ। काठमाडौंमा साउन ५ देखि ७ गतेसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकले अब चुनावी सरकार गठन गर्नुपर्ने निर्णय गरेको छ। राप्रपाले गत चुनावहरू निष्पक्ष नभएको दाबी गरेको छ। ‘गत आवधिक निर्वाचनहरूमा सरकार निष्पक्ष नरहेको तीतो यथार्थलाई मध्यनजर गर्दै आगामी प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचन […]

यो पनि पढ्नुहोस

जनजाति समुदायका युवालाई नेतृत्व सुम्पिदै अध्यक्षबाट बिदा भए स्वागत नेपाल

काठमाडौं । विगत १२ बर्षदेखि स्वतन्त्र राष्ट्रिय अभियानका संस्थापक अध्यक्षका रुपमा राईट टु रिजेक्ट र रिकलसहितको उन्नत लोकतन्त्र र प्रत्यक्ष प्रजातन्त्रको मुद्दा उठाईरहेका स्वागत नेपालले आफ्नै प्रस्तावमा अभियानको अध्यक्षको जिम्मेवारीबाट बिदा लिएका छन् । केही समय अघि सम्पन्न अभियानको २ दिने राष्ट्रिय अगुवा नेतृत्व भेलामा नेपालले अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्ने प्रस्ताव राखेका थिए । सोही […]

यो पनि पढ्नुहोस

अर्थमन्त्रीलाई फिर्ता बोलाउनेबारे माओवादीमा छलफल

३० जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रमा अर्थमन्त्री जर्नादन शर्मालाई फिर्ता बोलाउनेबारे छलफल भएको छ । पार्टीका शीर्ष नेताहरुका बीचमा अर्थमन्त्रीको काम कारवाहीको विषयलाई लिएर छलफल सुरु भएको एक शीर्ष नेताले बताए । ‘अर्थमन्त्रीको गतिविधिका कारण अब हामी धेरै नाङ्गिने ठाउँ छैन,’ एक नेताले अनलाइनखबरसँग भने, ‘उहाँलाई फिर्ता बोलाउनुपर्छ भनेर अध्यक्ष कमरेडसँग कुरा राखेका छौं, […]

यो पनि पढ्नुहोस

मन्त्री र सीडीओलाई पनि विपद सम्बन्धी तालिम आवश्यक : गृहमन्त्री खाँण

२९ जेठ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले विपद् सम्बन्धी सामान्य तालिम सम्बन्धित मन्त्रालयका मन्त्री, कर्मचारी र प्रमुख जिल्ला अधिकारी ( सीडीओ) लगायतलाई पनि आवश्यक भएको बताएका छन् । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा गत वैशाख २५ गतेदेखि सुरु भएको गोताखोर तालिमको शनिबार समापन गर्दै गृहमन्त्री खाँणले सो धारणा राखेका हुन् । […]

यो पनि पढ्नुहोस

अर्थमन्त्रीलाई पौडेलको प्रश्न : विद्युतीय सवारीमा अन्त शुल्क किन ?

१७ जेठ, काठमाडौं । सरकारले विद्युतीय सवारी साधान प्रयोगलाई निरुत्साहित गर्न खोजेको पूर्वअर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । आर्थिक वर्ष २०७९/८० को बजेटमाथि संसदमा सुरु भएको छलफलमा भाग लिंदै नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पौडेले उल्टो दिशामा यात्रा तय गरेको बजेट आएको बताए । विद्युतीय सवारीको भन्सार बढाउनुका साथै अन्त शुल्क समेत लगाइएको भन्दै उनले भने, ‘रक्सी […]

यो पनि पढ्नुहोस