गौरव पहारी र सैयारा लामा अभिनित ‘गल्ती’ सार्वजनिक ( भिडियो )

काठमाडौं । अभिनेता गौरव पहारी र सैयारा लामा अभिनित गीत ‘गल्ती’को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेम सम्बन्धमा हुने गल्तीहरुको कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा गौरव र सैयाराको रोमान्स सुहाउदोछ । गायक अनुप गुरुङको स्वर रहेको पप भर्सनको गीतमा शब्द तथा संगीत स्वयम् गायक गुरुङकै रहेको छ । गीतमा जेनरिस्क म्युजिकको संगीत संयोजन छ […]

यो पनि पढ्नुहोस

प्रमोदको ‘यो माया के हो’ सार्वजनिक (भिडियो)

काठमाडौं । गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘यो माया के हो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा रामकृष्ण महराको शब्द, मनकुमार ‘शिवराज’को संगीत र नारायण दंगालको संगीत संयोजन रहेको छ । भिडियो वियोगान्त प्रेमकथामा आधारित रहेको छ । भिडियोमा अभिनेत्री केकी अधिकारी, दिनेश थापा र मनोज ओलीको अभिनय देख्न सकिन्छ । दिपेन बस्नेतको […]

यो पनि पढ्नुहोस

अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर अभिनित म्युजिक भिडियो ‘यादका लहरहरु’ सार्वजनिक

काठमाडौं-अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर अभिनित म्युजिक भिडियो ‘यादका लहरहरु’ सार्वजनिक भएको छ । गायिका अन्जु पन्तको स्वर रहेको डा.प्रकाश पौडेलको शब्द र राज सागरको संगीत रहेको छ । राजेश र करिस्मा प्रेमी जोडीको रुपमा देखिएको भिडियो उत्तम हुमागाईंको छायाँकन र प्रविन श्रेष्ठको सम्पादन रहेको छ । हरी हुमागाईको निर्देशन रहेको भिडियोमा राजेश […]

यो पनि पढ्नुहोस

अस्मिता र विशालको ‘यो धड्कन’ सार्वजनिक (भिडियो)

काठमाडौं– अस्मिता अधिकारी र विशाल निरौलाको स्वरमा गीत ‘यो धड्कन’ सार्वजनिक भएको छ। भरत रौनियारको शब्द रहेको गीतका खेम सरूले संगीत दिएका छन्। सार्वजनिक गीतमा कोरियोग्राफी तथा निर्देशन गोविन्द राईको रहेको छ। गीतको भिडियोमा नायिका एलीजा गौतम र आशिस कुमारको अभिनय रहेको छ। भिडियो  

यो पनि पढ्नुहोस

शिरीष गौतमद्वारा अभिनित “मेशिन बन्नुपर्छ” को छायांकन सम्पन्न

काठमाडौं । नेपाली संगीत र साहित्यको गहिराइमा रमाउने कञ्चनपुरको बेलौरीका युवा शिरीष गौतमद्वारा अभिनित एउटा अर्को सांगीतिक कोशेली नेपाली आमदर्शकले हेर्न पाउने भएका छन । नृत्य अनि मोडलिङमा रुचि राख्ने गौतमको मोडलिङ यात्रा केहि बर्ष अधिबाट नै सुरु भैसकेको छ । जापानलाई कर्मथलो बनाउदै एक दशक भन्दा बढी समय परदेशमा बस्दै आउनुभएका गौतमलाई मोडलिङ मोहले […]

यो पनि पढ्नुहोस

म्युजिक भिडियो पिपलुबरको सफलतासंगै अस्मिता पन्तको चर्चा !

काठमाण्डौँ । केहिदिन अघि मात्र विशाल इन्टरटेन्मेन्टको युट्युव च्यानलबाट सार्वजनिक भएको “पिपलुबर” बोलको म्युजिक भिडियोले २ साता नपुग्दै २ मिलियन भन्दा बढी भ्यु प्राप्त गर्दै सफलता पाएसंगै सो म्युजिक भिडियोमा अभिनय गरेकी पन्तको पनि ह्वात्तै चर्चा चुलिएको छ । म्युजिक भिडियोमा अहिलेका चर्चामा रहेका मोडल तथा नायक पल शाहसंग स्कृन शेयर गरेकी छन । नरेश […]

यो पनि पढ्नुहोस

पिपलुबरको सफलतासंगै एकाएक टिकटक स्टार अस्मिता पन्तको चर्चा !

काठमाण्डौँ । केहिदिन अघि मात्र विशाल इन्टरटेन्मेन्टको युट्युव च्यानलबाट सार्वजनिक भएको “पिपलुबर” बोलको म्युजिक भिडियोले २ साता नपुग्दै २ मिलियन भन्दा बढी भ्यु प्राप्त गर्दै सफलता पाएसंगै सो म्युजिक भिडियोमा अभिनय गरेकी टिकटक स्टार अस्मिता पन्तको पनि ह्वात्तै चर्चा चुलिएको छ । म्युजिक भिडियोमा अहिलेका चर्चामा रहेका मोडल तथा नायक पल शाहसंग स्कृन शेयर गरेकी […]

यो पनि पढ्नुहोस

मंगल र जुनुको “भिजायो पछ्यौरी” ले चर्चा कमाउदै

काठमान्डौ -गायक तथा सर्जक मंगल बि क को  नयाँ गीत “भिजायो पछ्यौरी” यूटुबमा सार्वजनिक भएको छ। प्रबासमा रहेर पनि नेपाली गीत संगीतलाई माया गर्ने बि क का यस भन्दा अघी थुप्रै गीत हरु आइसकेका छन। यसपटक बजारमा आएको गीत “भिजायो पछ्यौरी” बोलको गीतमा मंगल बि.क र जुनु रिजालको सुमधुर स्वर सुन्न सकिन्छ । उक्त गीतलाई […]

यो पनि पढ्नुहोस

गायिका अञ्जु पन्त र गायक निशान भट्टराईको ‘सक्दिन म त’ सार्वजनिक (भिडियो)

काठमाडौ: चर्चित गायिका अञ्जु पन्त र गायक निशान भट्टराईको आवाज रहेको ‘सक्दिन म त’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार कृष्ण केसीको शब्द र राजकुमार बगरको संगीत रहेको उक्त गीतको एरेञ्ज कमल सौरागले गरेका हुन् । भिडियोमा लक्ष्मी बर्देवा, जीवन भट्टराई र सागर दाहालको अभिनय देख्न पाइन्छ ।   भिडियोको कन्सेप्ट र निर्देशन पनि […]

यो पनि पढ्नुहोस

‘निदाउके सपनीमा’ कोरोना कहरमा फ्रन्टलाइनमा काम गर्ने डाक्टरको प्रेमकथा

  काठमाडौं । विश्वमा कोरोना त्रास बढ्दो क्रममै रहेको छ । कोरोना महामारीबाट सबै ढाटा भागिरहेको समय डाक्टर, नर्सलगायतले स्वस्थ्यकर्मीले भने फ्रन्टलाइनमा रहेर दिनरात नभनी काम गरिरहनु पर्ने बाध्यता छ । यस्तै फ्रन्टलाइनमा रहेर काम गर्दै आएका दुई डाक्टरहरु बिचको प्रेमकथा रहेको गीत ‘निदाउके सपनीमा’ सार्वजनिक भएको छ ।     सार्वजनिक गीतमा सुगम पोखरेल […]

यो पनि पढ्नुहोस