यादव लम्सालको “रातो रिवन, कालो कपालमा” युट्युवमा सार्वजनिक !
काठमाडौंं । चर्चित शब्दकार यादव लम्सालले लेख्नुभएको “रातो रिवन, कालो कपालमा”को म्युजिक भिडियोले यतिखेर युट्युवमा धुम मच्याइरहेको छ । शब्दकार लम्सालले लेख्नुभएको यस गीत यतिखेर नेपाली संगीतप्रेमीहरुको मुखमा झुण्डिएको छ । उत्कृष्ट शब्दमा स्वर चर्चित गायिका अञ्जु पन्त तथा गायक सञ्चिब लामिछानेको स्वर रहेको छ । त्यस्तै, यतिखेर चर्चाको शिखरमा रहेका उत्कृष्ट कलाकारहरुलाई म्युजिक भिडियोमा […]
यो पनि पढ्नुहोस

